मुख्य समाचार
अनिल थारु , कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेकाे जनाएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जसपाले एक्लै वडादेखि लिएर सबै अध्यक्ष, उपाध्यक्ष...
पुरा पढ्नुहोसप्रदीप ज्ञवालि,चैत २०,सैनामैना।सैनामैना ८ बाँसगढीमा घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ।बासँगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)द्वारा आयोजना गरिएको घरेलु प्याड बनाउने ५ दिने तालिम एक कार्यक्रमका बिच...
पुरा पढ्नुहोसकाठमाडौ।प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियनसिपको उपाधी मनकामना डोजोले हात पारेको छ।शनिबार सम्पन्न प्रतियोगितामा बुढानीलकण्ठ डोजोलाई पछि पार्दै मनकामनाले उपाधी जितेको हो ।प्रतियोगितामा बुढानीलकण्ठ डोजो उपविजेता बनेको छ भन टिम हाईएसिया डोजो तेश्रो हुन सफल...
पुरा पढ्नुहोसतनहु।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ। नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका...
पुरा पढ्नुहोसचैत १९,पुरन अधिकारी,सुनवल। नेपाली कांग्रेस सुनवल वडा ४ को कार्यलय समुद्धाटन गरिएको छ। स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔ काङ्ग्रेस जिताऔ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा,नेपाली काङ्ग्रेस सुनवल वडा नं ४ कार्य...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १९ चैत ।स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले हासिल गरेको छ। सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गदै...
पुरा पढ्नुहोसचैत १९,कैलाली।उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गोदावरी न.पा. ३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको...
पुरा पढ्नुहोसपरासी।इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ।गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्।उर्दू क्यालेण्डर अनुसार बिहान...
पुरा पढ्नुहोसवालिङ।कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले...
पुरा पढ्नुहोसचैत १९,स्याङ्जा। प्रहरीले झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा वडा अध्यक्ष पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई पक्राउ...
पुरा पढ्नुहोस









