ट्रेन्डीङ्ग

मौलिक गीत राजु देविको “खोली सलल” बजारमा

काठमाडौ। राजु ढकाल र देवि घर्तीको स्वरमा “खोली सलल” बोलको गीत बजारमा आएको छ। नविन रानाको शब्द मा एचविन किस्मतको संगीत, संगीत संयोजन र ध्वनी मिश्रण रहेको गीतलाइ स्टुडियो वन डिभि एचडिबाट रेकर्ड भएको हो।


गीतको अडियो पनि दमदार बन्न सफल रहेको छ। गीत राम्रो र मन छुने लय बनेको दर्शक स्रोताले बताइरहेका छन्। टिकटक देखि फेसबुकसम्म मन पराइरहेका छन्।


राजु ढकाल देवि घर्तिको अभिनय रहेको भिडियो जेरी भण्डारीले निर्देशन गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको गीतलाइ राजकुमार मगरको सम्पादन रहेको छ। देवि घर्ति नामक युटुववाट पुरा भिडियो बजारमा आएको छ।
भिडियोः

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal