मुख्य समाचार

कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ।नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार)सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।  पार्टीका मुख्यसचिव...

पुरा पढ्नुहोस
भोलि मंगलबार सूर्यग्रहण,नांगो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाडौँ।मंगलबार दिउँसो सूर्यग्रहण लाग्दैछ।दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको सबभेरियन्ट एक्सबीबी संक्रमति भेटिए

काठमाडौँ।नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमति फेला परेका छन।हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका विभिन्‍न भागहरूबाट साउन २१ देखि असोज...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ।नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
तिहारको दोस्रो दिन:आज कुकुर तिहार

काठमाडौँ।हिन्दु धर्मावलम्बीहरुकोब दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष...

पुरा पढ्नुहोस
स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन:आयुक्त भण्डारी

कास्की।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष,भयरहित र मितव्ययीरूपमा...

पुरा पढ्नुहोस
त्रिपाठीबाट बिकास भएन:नेता कलवार

परासी।नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार(सन्तु)ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले पटक-पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ। नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न.१अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न.ख(२)मा...

पुरा पढ्नुहोस
नेकपाको नवौं महाधिवेशनले दिएको सन्देश:काजि सी

कास्की।अहिले नेपालको राजनीति आवधिक संसदीय निर्वाचनको हल्लाखल्ला र चर्चापरिचर्चाले तातेको छ।संसदीय राजनीतिक पार्टीहरु र तीनका नेताहरु चुनावी जोडघटाउमा व्यस्त छन।राजनीतिक विश्लेषक र विश्वविद्यालयका प्राडाहरुलाईपनि गठबन्धन,टुक्रे गठबन्धन, महागठबन्धन र एन्टिगठबन्धनका कारण आउन सक्ने काल्पनिक चुनावी...

पुरा पढ्नुहोस
बिकासको यात्रा नवलपरासी बाटै सुरु हुन्छ:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले बिकासको यात्रा अब आफ्नो निर्वाचन क्षेत्रबाटै सुरु हुने बताएकाछ्न।नेपाली काङ्ग्रेसले सरावल गाउपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले बिकासको यात्राको...

पुरा पढ्नुहोस
बाढी र डुवानका समस्या समाधान गर्न म प्रतिवद्ध छु:विनोद चौधरी

परासी।नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन।उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुख दिने गरेको र यसले पारेको प्रभावका बारेमा...

पुरा पढ्नुहोस