मुख्य समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवल ६ विसासयमा अवस्थित जनसेवा माध्यमिक विद्यालयको २ कोठे भवनको शिलान्यास गरिएको छ। सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेकी हुन। भवनको शिलन्यास गर्दै नगर प्रमुख अर्यालले जनसेवा...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राप्रपाका केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार प्रदेश सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिइएको संसदीय दलका नेता आशिष कुमार चौधरीले...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ। शनिबार नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलसिलामा काठमाडौँ आएर बसेका मानिसहरूबिच...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको पन्चनगर बजार बिकास समितीले फोहोर वर्गीकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। तालीममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने लक्ष्यका...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ।अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण...
पुरा पढ्नुहोसबुटवल।मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)द्वारा भैरहवामा प्रदर्शन गरिएको छ। भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर कोण सभामा परिणत भएको थियोे । सभामा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...
पुरा पढ्नुहोसपरासी।आम उपभोक्ताको हक अधिकारको क्षेत्रमा कार्य गर्दै आएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा अधिवक्ता सरस्वती शर्मा चयन हुनुभएको छ।मञ्चको आज परासीमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनले अधिवक्ता शर्माको नेतृत्वमा नौ सदस्यीय...
पुरा पढ्नुहोससुनवल।गत माघ २ गते लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरिएको छ।सुनवल स्थिति देवकोटा नमुना माविको सभा हलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको हो।देवकोटा नमुना मावि...
पुरा पढ्नुहोस









