मुख्य समाचार
सुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर प्रमुख बिमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टिकरण सोधेपछि गर्माएको छ । यस विषयले चर्चा पाएसंगै सुनवलमा तुलनात्मक रुपमा सुधारिएको सामुदायिक...
पुरा पढ्नुहोससुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ,जिल्ला शाखा नवलपरासीले स्थानीय सञ्चारमाध्यमको संरक्षण,प्रवर्द्धन र सुदृढीकरणका लागि जिल्लास्थित स्थानीय तह र सरोकारवाला निकायलाई विज्ञापन तथा सूचनामा प्राथमिकता दिन आग्रह गरेको छ।महासंघले जिल्ला समन्वय समिति प्रमुखमार्फत बुझाएको ज्ञापनपत्रमा देशभर सञ्चारक्षेत्र लामो...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। समृद्ध समुदाय विकास केन्द्र नेपाल को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बर्दघाट नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम दुई दिनसम्म सञ्चालन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन।स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।...
पुरा पढ्नुहोसभुमही।नवलपरासी पश्चिममा तेक्वान्दो संघ गठन गरिएको छ।सुनवल -१२ भुमहीमा सम्पन्न प्रथम भेलाले धर्मेन्द्र अग्रहरीको अध्यक्षतामा तेक्वान्दो संघ गठन भएको हो।जसको उपाध्यक्षमा रामजी यादव, सचिवमा सुरेश पासवान र कोषाध्यक्षमा बालगोविन्द यादव चयन भएका टपन केवटले...
पुरा पढ्नुहोसबडेरा।सुनवल नगरपालिका-१३ सुर्यबस्तीमा सृजनशील जागृति आमा समूहले स्थापना दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरेको छ।आमा समूहकी अध्यक्ष लक्ष्मीदेवी ढकालको अध्यक्षतामा संस्थापक सदस्य लोकमाया ढकाल प्रमुख आतिथ्यतामा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल परासी सडक किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ।सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा पर्ने सडक किनारमा रहेका सुकेका सिसौका रुख नहटाउन जोखिम बढेको हो। सुनवल नगरपालिका-२ नयाँ बस्तीदेखि...
पुरा पढ्नुहोसपरासी।वन समूह तथा वन कर्मचारीलाई लक्षित गरी श्रमिक ऐन तथा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी भुमहीमा सचेतना कार्यक्रम गरिएको छ।लुम्बिनी प्रदेश वन निर्देशनालय कार्यालय बुटवलको आयोजनामा नवलपरासी जिल्लामा रहेका वन क्षेत्रमा कार्यरत कर्मचारी तथा...
पुरा पढ्नुहोस









