ब्रेकिंग न्युज

लुम्बिनी माविले ३१ औं वार्षिकोत्सब मनायो

सुनवल।लुम्बिनी माध्यामिक विद्यालय सुनवल १ सोमनाथ ३१ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ।विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक...

पुरा पढ्नुहोस
बर्दघाट मेला रोक्न व्यवसायी सहित विभिन्न सस्थाको माग(ज्ञापनपत्र सहित)

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।विभिन्न कारण र धारणा सहित...

पुरा पढ्नुहोस
दादुरा-रुबेला विरुद्धको खोप नवलपरासीका १ लाख बढी बालबालिकालाई लगाइदै

परासी । पश्चिम नवलपरासीमा एक लाखबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा अभियानकै रुपमा सञ्चालन गरि खोप लगाइने छ। जसअनुसार फागुन १३ देखि १९...

पुरा पढ्नुहोस
फागुन १६ देखि नवलपरासी औद्योगिक व्यापार मेला

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ। मेलाको तयारी तिव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको...

पुरा पढ्नुहोस
सुनवल – १२ का ६२ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण

सुनवल । सुनवल नगरपालिका १२ मा सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरेको छ । गर्भवती भएको समयदेखि रामनगर स्वास्थ्य चौकीमा नियमित चेकजाँच गर्ने ६२ जना सुत्केरी महिलालाई रामनगर स्वास्थ्य चौकी संचालक तथा व्यवस्थापन समितिले...

पुरा पढ्नुहोस
बाग्मती क्लब सर्लाहीले उचाल्यो सुर्यनगर गोल्डकपको उपाधी

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा संचालित आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले चुमेको छ।नेपाल पुलिस क्लब सुन्यका विरुद्ध एक गोल गर्दै सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता पुलिसलाई स्तब्ध पार्दै बागमतिले उपाधी चुमेको...

पुरा पढ्नुहोस
सुनवल -१३ का ४ परिवारलाई जस्तापाता वितरण

बडेरा । सुनवल नगरपालिका १३ ले वडा भित्रका गरिब तथा बिपन्न नागरिकलाई जस्तापात वितरण गरेको छ । वडा भित्र रहेका खर तथा खपटा घरको छाना भएकालाई बिस्थापित गर्ने उदेश्यले ४ परिवारलाइ जस्तापाता वितरण गरिएको...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ: ४ करोड १७ लाख बराबरको आयव्यय सार्वजनिक

सुनवल । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गते सम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा ४ करोड १७...

पुरा पढ्नुहोस
दाङमा प्रहरीले गोलि हानेर प्रहरीकै हत्या

दाङ।दाङमा एक गोलि हानेर एक प्रहरी जवानको हत्या भएको छ।घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरी माथि गाेली प्रहार गरिएकाे हाे।वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे उनकै श्रीमानले गाेली प्रहार गरेकाे...

पुरा पढ्नुहोस
बर्दघाटबाट पेस्तोल सहित २ जना पक्राउ

सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -१२ बाट गयराति हतियार सहित दुइ जना पक्राउ परेका छन। हतियारसहित गाउंमा डुलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका-१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो। अजय अहिरले...

पुरा पढ्नुहोस