ट्रेन्डीङ्ग

लोकसेवा विशेष:महत्वपूर्ण प्रश्नोत्तर

१.भक्ति थापालाई कहिले रास्ट्रीय विभुती घोषणा गरियो ? – २०७८/०४/१४


२.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्री दुबै


३. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१


४. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम


५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन को द्वारा गरिएको हो?
– अम्बर गुरुङ

६. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन


७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते

८. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा


९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा


१०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल


११. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा


१२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री


१३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य


१४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक


१५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European council, European commission, Euripean court,European parliament)


१६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत


१७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व


१८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री


१९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C


२०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन


२१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची


२२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा


२३. सिक्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके


२४. अङ्ग्रेजी विषय पढाउने पहिलो नेपाली शिक्षक को हुन् ?
– गरुड ध्वज राणा


२५.साहित्यमा कति वटा रस छन ?
– ९ रस


२६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
-२१.०२


२७. नेपालमा वन्जि जम्पिङको मुख्य क्षेत्र
भोटेकोशी कुन जिल्लामा पर्छ ?
-सिन्धुपाल्चोक


२८. वि सं २०७८ मा लिइने जनगणना कतिऔँ हो ?
– बार्हौ


२९. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५



३०. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ


३१. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा


३२. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)


३३.नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९


३४.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
– १६७७ मिटर

३५. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?
– ८


३६.सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६


३७. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग


३८.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली


३९.नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३


४०.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण

४१.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

४२. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी


४३.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०


४४.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ


४५ .पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर
संकलन कर्ता:गरिमा बि.सि.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?