
सुनवल । युनिभर्सल डेन्टल होमले पुर्व नवलपरासीको सर्दिमा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै विनय त्रीवेणी गाउँपालिका-४ सर्दीमा सेवा प्रवाह गरेको हो ।
सर्दिको दन्त सेवालाई मध्यनजर गर्दै युनिभर्सल डेन्टल होमले सेवा बिस्तार गरेको प्रोप्राइटर डिएच.बसन्त सिंहले बताए । त्यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै सेवा बिस्तार गर्ने सिंहले जानकारी दिए ।
युनिभर्सल होमले बिगत १२ बर्षदेखी सुनवलमा विविध सेवा सहित दाँत सफा गर्ने,दाँत उल्खाने,सिमेन्ट भर्ने,आर टिसि गर्ने,गुणस्तरीय सेवा दिदै बांगोटिङ्ग दाँत सिँधा बनाउने साथै दाँत सम्बन्धि सम्पूर्ण सेवा दिदै आएको छ ।