स्थानीय समाचार
परासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा पाँचौ सुनवल महोत्सव मंसिर १० गतेदेखि २१ गतेसम्म हुने भएको छ।सुनवल उद्योग वाणिज्य संघले बिगतका बर्ष जस्तैः यसबर्ष पनि महोत्सव आयोजना गरिने संघले जनाएको हो।संघले आईतवार पत्रकार सम्मेलनमार्फत स्थानीय उत्पादन, सेवा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव थप चार दिनका लागि लम्ब्याइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा असोज २३ गतेदेखि संचालित महोत्सव दर्शकको मागअनुसार...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको ३०औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष यमलाल पाण्डेले बार्षीक प्रतिबेदन,सचिब रमेश पराजुलिले निति तथा कार्यक्रम प्रतिबेदन, कोषाध्यक्ष देबु भट्टराई आर्थिक प्रतिबेदन...
पुरा पढ्नुहोसपरासी।निर्माणाधीन लोक सांस्कृतिक संग्राहलय सहयोगार्थ शुरु हुन लागेको तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ। भोलि(बिहीबार) असोज २३ गतेदेखि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नवलपरासीद्वारा सुनवल-१३ बडेरा सुन्दरबस्तीमा संचालन हुन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवलमा १३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको...
पुरा पढ्नुहोसअसोज १० बर्षौँ अगाडी कालोपत्रको लागि टेन्डर प्रक्रियामा गएको मिर्मी-बिर्घा-रानीमहल सडकको कार्य प्रगति कुन रफ्तारमा भइरहेको छ जुनजस्तै छर्लङ्ग छ। तस्बिरमा देखिएको स्थान यहि सडकखण्डको कालीगण्डकी ३ भुष्टुङ्ग स्थित मुख्य सडकको हो। सडक कालोपत्रको जिम्मा पाएको...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सम्पन्न गोष्ठीले सहकारीको कार्यनीति र रणनीति तय गरेको...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ सिसहानीयाबाट प्रहरीले श्रीमान-श्रीमतीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरू पोखरा महानगरपालिका-२ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया श्रीमती असिदा बेगम (रोइरा सेन्चुरी) र ३९ वर्षीय बादल बस्याल...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुईदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु गरेको छ। सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोस









