सुस्ता गाउपलिका

विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
बिनोद चौधरीले उद्घाटन गरेको सुस्ताको बर्थिङ्ग सेन्टर संचालन हुन् सकेन

सुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर...

पुरा पढ्नुहोस
सुस्ताको बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।     शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...

पुरा पढ्नुहोस
बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो।     बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।      अहिले दैनिक...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन

परासी।पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कक्षा ८ को परिक्षामा २८% मात्रै उतिर्ण

परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।   जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...

पुरा पढ्नुहोस
सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा,प्रत्येक वडामा नि:शुल्क स्वास्थ्य उपचार सेवा

सुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो।     नवलपरासी...

पुरा पढ्नुहोस
सुस्तामा तरकारी बालिमा कृषक पाठशाला तालिम सम्पन्न

परासी।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले कृषक पाठशाला संचालन गरी तरकारी लगाउन सिकाइएको छ।सुस्ता गाउँपालिका वडा नम्बर ३ मा अवस्थित फेनहरा थारुटाेलका कृषक समूहलाई तरकारी बाली लगाउने तरिकाबारे तरकारी बालिमा...

पुरा पढ्नुहोस