सुस्ता गाउपलिका

रामनगर तेक्वान्दो एकेडेमीद्वारा प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीलाई विदाई

भुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...

पुरा पढ्नुहोस
क्रुरतापुर्वक कुकुर मार्ने दुई जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी:सुस्ता गाउँ जोखिममा,बर्दघाटका ९ घरमा क्षति

परासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...

पुरा पढ्नुहोस
सुस्ता बासीलाई डुङ्गाको जोखिमपुर्ण यात्रा अन्त्य, विद्युत आपूर्तिसमेत शुभारम्भ

परासी।राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको पुलले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताउनुभयो।बिहीबार सुस्तामा नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत...

पुरा पढ्नुहोस
बित्तीय प्रगतिमा सुस्ता गाउँपालिका जिल्लामै उत्कृष्ट,आन्तरिक राजश्वमा उल्लेख वृद्धि

सुस्ता।स्थानीय तह तथा सरकारी कार्यालयहरुको गत आ.व. २०८०।०८१ को वार्षिक प्रगति अन्तर्गत बित्तीय प्रगति मुल्यांकनमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जिल्लामै पहिलो भएको छ । गत आ।व। २०८०।०८१ को चालु खर्च तर्फ ७९.९३ प्रतिशत,पुँजिगत खर्च तर्फ...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
सुस्तामा हजुरबा नाति मृत फेला

परासी । पश्चिम नवलपरासी २ जना मृत फेला परेका छन् । जिल्लाको सुस्ता गाउपालिका-३ मर्चाहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र ११ बर्षीय गौचरण चमार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना...

पुरा पढ्नुहोस
सुस्ता गाउपालिकाको १४ औं गाउँ सभा सम्पन्न

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १४ औं गाउँ सभा आज बिहिवारको दिन सम्पन्न गरेको छ।गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदिमा निर्माणधिन झलुङ्गे पुल

पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदिमा निर्माणधिन झलुङ्गे पुल,जसको १ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो रहेको छ ।तस्वीर :प्रदीप पाठक ...

पुरा पढ्नुहोस
सुस्तामा विद्यालय व्यवस्थापन समिति महासंघ गठन अध्यक्षमा पाण्डे

सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।जसको उपाध्यक्षमा हरेन्द्र यादव...

पुरा पढ्नुहोस