सुनवल नगरपालिका
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ।बिरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नपाको १२औं नगर सभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।सुनवल नगरपालिकाको १२ औं...
पुरा पढ्नुहोससुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले...
पुरा पढ्नुहोससुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ।विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो। यस्तै व्यवस्थापन समितिको...
पुरा पढ्नुहोससुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोससुनवल।कोटहीदेवी सामुदायिक वन सुनवल ११ जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीको अध्यक्षता तथा डिविजन वन कार्यालय परासीका महेन्द्र राज वाग्ले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वाग्लेले...
पुरा पढ्नुहोससुनवल।नेपाल शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ। शुक्रवार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो। नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया,उपाध्यक्षमा हरिकुमार ढकाल,सचिवमा...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ। महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास सुनवल नगर प्रमुख विमला अर्यालले गर्नु भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा एवं सुनवल नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यतामा दुई कोठे...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ। नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी...
पुरा पढ्नुहोस









