सुनवल नगरपालिका

प्रथम जेनिथ कप:वार्ड नं ३ सुनवलले शानदार जित

नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा वार्ड नं ३, सुनवलले शानदार जित हासिल गरेको छ। योङ्ग बोइज एफ.सी., खैरेनी, रुपन्देहीलाई ३-२ को गोलअन्तरले हराउँदै सुनवलले क्वाटरफाइनल चरणमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुवातमै...

पुरा पढ्नुहोस
जेनिथ क्लब (रातो) बिरुद्द सम्झना युवा क्लबको फराकिलो जित

सुनवल।सम्झना युवा क्लब हर्दियाले जेनिथ युवा क्लबलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ (रातो)...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वनको अध्यक्षमा पुन : मदन पन्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुनः मदन पन्त निर्वाचित भएका छन।समितिको ५औं अधिवेशनले पन्तको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर थापा, मोहर चौधरी र तिलक...

पुरा पढ्नुहोस
अध्यक्षसहित ४ जनामाथि अवैध काठ कटानको आरोप,अध्यक्षले भने सहमतिमा काटिएको

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष र अन्य तीन जना सदस्यमाथि बन क्षेत्रबाट सिसौका काठ चोरी र अवैध कटानको आरोप लागेको छ।सब डिभिजन वन कार्यलय सुनवलमा दिएको निवेदन अनुसार अध्यक्ष...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: जेनिथ युवा क्लब नीलोको शानदार जित

सुनवल।प्रथम जेनिथ कप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा जेनिथ युवा क्लब नीलोले बर्दघाट एफसीलाई ३-० को शानदार अन्तरले पराजित गरेको छ। पहिलो हाफ खेलको सुरुवातमै बर्दघाटका सौताग पुनले आत्मघाती गोलले जेनिथ निलोले अग्रता पायो।उत्कृष्ट प्रदर्शन...

पुरा पढ्नुहोस
लक्ष्मी स्टील्समा क्रेनले च्याप्दा एक कामदारको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्यु भएको छ। कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप सुरु, उद्घाटन खेलमा सिभपुर एफसीको जित

सुनवल।सुनवल -३ कृतिपुरमा प्रथम जेनिथ कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।क्लबका अध्यक्ष निकेश गुरुङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो। उद्घाटन खेलमा शिभपुर एफसीले पहिलो हाफमा ३-०...

पुरा पढ्नुहोस
सुनवल नगरस्तरिय सहकारी संजालको अध्यक्षमा दयाराम भण्डारी

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ। भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल...

पुरा पढ्नुहोस
सुनवलबाट लागुऔषध सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम...

पुरा पढ्नुहोस
तमु ल्होसार:सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल...

पुरा पढ्नुहोस