ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप:सुनवल एफसी बिजयी

सुनवल। पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सातौं दिन सुनवल एफसीले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई १-० ले पराजित गरेको छ।

खेलको एकमात्र निर्णायक गोल मनिश चौधरीले गरेका थिए।

उत्कृष्ट खेलका सुननवल एफसीका आशिष गुरुङ म्यान अफ द म्याच घोषित भए।

सुनवल एफसी जित संगै क्वाटरफाइनलमा बिंग बुद्ध एफि भेट बिच हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?