सुनवल नगरपालिका

तेश्रो स्मृति कप:अलपत्र गाइजको बिजयी सुरुवात

सुनवल। सुनवल -३ क्रितिपुरमा जारि तेस्रो स्मृति नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा अलपत्र गाइज वनकट्टीले बिजयी सुरुवात गरेको छ । दोश्रो खेलमा सुनवल एफसीलाई पेनाल्टि सुटआउटम ५-४ गोलले पराजित गरेको हो। निर्धारित समयमा दुबै...

पुरा पढ्नुहोस
क्रितिपुर २ नम्बरमा तेश्रो स्मृति कप नकआउट ९ ए साइड फुटवल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-३, क्रितिपुर २ नम्बरमा सुरु भएको तेश्रो स्मृति नक आउट ९ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा नवज्योति युवा क्लबले आयोजक निलो क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो।...

पुरा पढ्नुहोस
रमवापुर माविमा बुधबारदेखि चौथों राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता हुदैछ । सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयमा हुन लागेको नगर स्तरीय चौथों रनिङ्ग शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ। नगरभित्रका सामुदायिक...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: उपाधिका लागि जेनिथ निलो र सुनवल ३ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सिद्दार्थ एफसी,रुपन्देहीलाई पराजित गर्दै सुनवल ३ सेमिफाइनलमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सुनवल वडा नं.३ सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वार्टरफाइनल खेलमा सुनवल ३ ले सिद्दार्थ एफसी,रुपन्देहीलाई २-१ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो। खेलको क्रममा...

पुरा पढ्नुहोस
रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा भुमहीमा सम्पन्न भएको छ।रामनगर बजार बिकास सस्थाका अध्यक्ष युवराज भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सम्झना एफसी सेमिफाइनलमा

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लब हर्दिया सेमीफाईनलमा प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनलमा खेलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा...

पुरा पढ्नुहोस
जेनिथ निलो सेमिफाइनलमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी जेनिथ युवा कपको पहिलो क्वार्टरफाइनल खेलमा जेनिथ निलोले सिभपुर एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।खेलको २०औं मिनेटमा निशान्त न्यौपानेले जेनिथ निलोलाई अग्रता दिलाए। तर सिभपुर एफसी...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:पेनाल्टी सुटआउटमा सिद्धार्थ एफसीको रोमाञ्चक जित

सुनवल।नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा सिद्धार्थ एफसीले मनकामना एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहज जित हात पारेको छ। खेल निर्धारित समयमा २-२ को बराबरीमा टुंगिएको थियो। पहिलो...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:सुनवल एफसी बिजयी

सुनवल। पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सातौं दिन सुनवल एफसीले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई १-० ले पराजित गरेको छ।खेलको एकमात्र निर्णायक गोल मनिश चौधरीले गरेका थिए।उत्कृष्ट खेलका सुननवल एफसीका...

पुरा पढ्नुहोस