समाचार

नवलपरासीमा आँखामा संक्रमण भएका बिरामी बढे

परासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन ।   विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी...

पुरा पढ्नुहोस
विश्व आदिवासी दिवसमा पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाइदै

परासी। नेपाल आदिवासी जनजाति महासघं पश्चिम नवलपरासीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । महासंघले आज परासीमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसमा आयोजित कार्यक्रमका विषयमा जानकारी गराएको हो । आज...

पुरा पढ्नुहोस
पाल्हिनन्दनको रामजानकी मन्दिरका पुजारीलाई चक्कु प्रहार गरि लुटपाट

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ स्थित भक्सीपुरमा रहेको रामजानकी मन्दीरका पुजारी जयसराज पाण्डे चक्कु प्रहार भएको छ ।मंगलबार दिउँसो साढे ३ बजे अन्दाजी ५५ वर्षीय पुजारी पाण्डेको टाउकोमा चक्कु प्रहार घाइते बनाइ मोबाइल...

पुरा पढ्नुहोस
कावासोतिमा एक सय किलो रुद्राक्षसहित भन्सार छलीको सामान बरामद

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।पूर्व-पश्चिम राजमार्ग अर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय...

पुरा पढ्नुहोस
खाना पकाउने ग्यासमा १३० रुपैयाँ घट्दा,पेट्रोल ९ ,डिजेल र मट्टीतेलमा ७ बढ्यो

काठमाडौ।नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमको मंगलबार साँझ बसेको संचालक समिति बैठकले पेट्रोल ९ रुपैयाँ,डिजेल र मट्टितेल समान ७...

पुरा पढ्नुहोस
नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । रामग्राम-६ पोखरापालिबाट...

पुरा पढ्नुहोस
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप : अध्यक्ष सहित केही पक्राउ

काठमाडौँ । संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही...

पुरा पढ्नुहोस
छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक सुनवलमा सम्पन्न

सुनवल । छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपालमा भएको जातिय हरण छुवाछुत भेदभावलाइ अन्तर्राष्ट्रियकरण बनाउने उदेश्य सहित गठित छुवाछुत विरुद्दको अभियानले विभिन्न निर्यण सहित प्रथम...

पुरा पढ्नुहोस
सय किलो सुन प्रकरण : अहिलेसम्म भन्सार अधिकृत सहित १६ जना पक्राउ

काठमाण्डाै । एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लो पटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र...

पुरा पढ्नुहोस