समाचार
काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिने भएका छन । प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो । तर...
पुरा पढ्नुहोसकाठमाण्डाै । बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ । प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो...
पुरा पढ्नुहोसकाठमाण्डौ । एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ । एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाली...
पुरा पढ्नुहोसकाठमाडौ । समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन सोमबार बिहान बसेको मोर्चाको संयोजन समिति बैठकले सभास्थलको टुंगो लगाएको हो । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव...
पुरा पढ्नुहोसकाठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेका छन ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै...
पुरा पढ्नुहोसपरासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...
पुरा पढ्नुहोस








