समाचार

सुनवल प्रेस क्लव र सुनचाँदी व्यवसायी विच मैत्रिपुर्ण फुटवल

सुनवल । सुनवल प्रेस क्लव र सुनचाँदी व्यवसायी सँघ सुनवल विच आज मैत्रिपुर्ण फुटवल सम्पन्न भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ वनाहाको खेल मैदानमा सम्पन्न मैत्रीपुर्ण फुटवल खेलमा सुनचाँदी व्यवसायी सघ विजयी बनेको...

पुरा पढ्नुहोस
काउन नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिविर

सुनवल।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिवर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीका अध्यक्ष केशवनाथ कवरको...

पुरा पढ्नुहोस
सुनवलमा बजार अनुगमन गर्दा म्याद गुर्जिएका खाद्यान्न भेटीए

सुनवल।सुनवल नगरपालीकाले बजार अनुगमन गरेको छ। नजिकीदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको बजार अनुगमन संयोजक सिता तिमिल्सिनाले जानकारी दिइन। चाडपर्व नजिकिदै गर्दा वजार क्षेत्रमा हुने कालोवजारी तथा गुणस्तरहिन वस्तुको प्रयोगलाई निरुत्साहीत गर्न बजार अनुगमनलाई...

पुरा पढ्नुहोस
सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न

बर्दघाट। बर्दघाट ४ आनन्दनगरमा रहेको सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभामा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख सम्भुलाल श्रेष्ठले राज्यको अर्थतन्त्र अस्तब्यस्त रहेको बताए...

पुरा पढ्नुहोस
छैटौं नवलपरासी औद्योगिक व्यापार मेला मंसिर ५ गतेदेखि हुने

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला आयोजना गरीने भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म रामग्राम नगरपालिका-१२ शान्तिचौरमा छैटौं औद्योगिक व्यापार मेला आयोजना गरिएको...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० शृंखलाका लागि नेपाली टीमको घोषणा

काठमाडौं।नेपाल क्रिकेट संघ(क्यान)ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । त्रिदेशीय टि-२० खेल्ने टोलीमा कप्तान रोहित...

पुरा पढ्नुहोस
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा मध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ।नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएइले क्यान्सर पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

सुनवल । नवलपरासी सेवा समाज युएइले क्यान्सर पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले सुनवल नगरपालिका वडा नम्बर १ प्रगतिटोल निवासी समर बहादुर रानाको घरमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरि सुनवल वडा नं १०...

पुरा पढ्नुहोस
नवलपरासीमा नापी प्राविधिक समाज गठन,अध्यक्षमा ओलि

परासी । पश्चिम नवलपरासीमा नापी प्राविधिकहरुको प्रथम भेलाले नापी प्राविधिक समाज गठन गरेका छ्न। “पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता” भन्ने मुल नाराका साथ आज रामग्राम स्तुपमा जिल्लामा रहेका ७ वटै स्थानीय तह,राष्ट्रिय आवास,भुमि आयोग...

पुरा पढ्नुहोस
बर्दघाटमा सस्थागत विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेको सस्थागत विद्यालयका सवारी साधन चालक र सहचालकलाई ट्राफिक सचेतना दिइएको छ। बर्दघाट नगर प्याब्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय सचिब सुवर्ण न्यौपानेले चालक र सहचालक विद्यालयहरुका ऎना भएको...

पुरा पढ्नुहोस