समाचार
बिकाश घिमिरे,कार्तिक १५ नवलपरासी । नेपाली काङ्ग्रेस पाल्हिनन्दन-६ वडा कार्यसमितिले बिजय दशमि ,दिपावली,छ्ठपर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । बिजयादशमी,शुभदिपावली,मोहम्मद जयन्ती तथा छठ पर्व २०७७ को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान...
पुरा पढ्नुहोसकार्तिक १५ ताप्लेजुङ ।ताप्लेजुङ चाडपर्वकै बेला आफन्तबाटै दुई बालिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरीले अभियुक्त २ जनालाई पक्राउ गरेको छ। सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ वर्षीया र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी...
पुरा पढ्नुहोसनवलपरासी , कार्तिक १५। पश्चिम् नवलपरासीको सुनवल १३ बडेराका आशिष भट्टराई बिगत ३ दिन देखी वेपत्ता भएका छन् । कार्तिक १३ गते बिहान घर बाट बुटवल जान्छु भनी हिडेको अहिले सम्म सम्पर्कमा नभएको भन्दै...
पुरा पढ्नुहोसकाठमाडौ । गाउँ र सहरको अन्तरसम्बन्ध कार्यदिशा सहि हुनु र नहुनुले नै सबै कुराको फैसला गर्छ।कमरेड . माओको यो भनाई अत्यन्तै महत्वोपुर्ण र सान्दर्भिक छ ! रुसमा जनबिद्रोहको कार्यदिशा समयानुकुल थियो जसका आधारमा बोल्सेबिक पार्टीको...
पुरा पढ्नुहोसकार्तिक १५ काठमाडौ । अखिल ( क्रान्तिकारी)ले सङ्गठनका केन्द्रिय सदस्य शंकर महरालाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको महामारी बिच संगठनले रक्तदान, स्वास्थ्य...
पुरा पढ्नुहोसकात्तिक १४, नवलपरासी । पश्चिम् नवलपरासीको सुनवल नपा -१२ हरकट्टामा १०८ बर्षिय बाबुले छोराको चौरासी पुजा गराएका छ्न । एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा...
पुरा पढ्नुहोसरामु भुसाल ,कार्तिक १३ नवलपरासी ।पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नं. १ नयाटोल रजाहा स्थित सोमनाथ महादेव मन्दिर परिसरमा बिहिबार राम मन्दिरको शिलन्यास भएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष गोकुल मणि भण्डारीको अध्यक्षता...
पुरा पढ्नुहोसशिवदास गुप्ता, कार्तिक १३ रुपन्देही । दुर्गामुर्ती बिसर्जनको क्रममा नदीमा वेपत्ता भएका चौधरीको शव भेटिएको छ । सम्मरीमाई ६ महदेइयाका अन्दाजी १६ वर्षीय मुकेश चौधरी कोटहीमाई ५ दानव र तिनाउ नदीको संगम स्थल दुइ मोहान नदीमा...
पुरा पढ्नुहोसउर्मिला यादव,कार्तिक १२ ,नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध सामान ओसार-पोसारमा संलग्न एक मोटरसाईकल सहित ९ लाख १५ हजार ८ सय ३५ मुल्य बराबर अवैध मालसामान बरामद गरेको...
पुरा पढ्नुहोसकैलाली १२, कार्तिक । कैलाली बुधबार बलायर सोयाबिन उद्योगमा आगलागी भएको छ । जिल्लाकोे टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज विहान आगलागी भएको हो । आगलागीबाट करीब चार करोड क्षति भएको छ । विहान करीब ४...
पुरा पढ्नुहोस