समाचार
अमित भट्ट,कार्तिक २३ काठमाडौ । मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको...
पुरा पढ्नुहोसरामु भुसाल,कार्तिक २२ बर्दघाट । पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरको ३५ औँ स्थापना दिवस एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सस्थाका...
पुरा पढ्नुहोसकार्तिक २२ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम...
पुरा पढ्नुहोसकार्तिक २२ नवलपरासी ।पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेकपाले प्रदर्शन गर्न भएको छ ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनबर्गिय संगठनले भोलि कार्तिक २३ गते माइतीघर मण्डलमा बिरोध प्रदर्शन गर्ने...
पुरा पढ्नुहोसकार्तिक २२,सुस्ता।पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ।बिबादित जग्गाको भारत तर्फको सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप...
पुरा पढ्नुहोसचुरामणी तिमल्सिना, कात्तिक १८,रिडि । पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ । पाल्पा तानसेन नगर पालिका वडा न १२...
पुरा पढ्नुहोसहेमन्त प्रकाश वली,कार्तिक १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तीकारी)लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठक दाङमा सम्पन्न भएको छ।बैठकले प्रदेशमा “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रह” को नारा लिएर तीन महिने अभियान संचालन...
पुरा पढ्नुहोसकार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...
पुरा पढ्नुहोसकार्तिक १६ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो । तालिम...
पुरा पढ्नुहोसकार्तिक १६ वालिङ।नेकपा वालिङ नगर भेला सम्पन्न भएको छ । भेलाले मोहन मिसनको नेतृत्वमा २१ सदस्सिय नगर कमीटि गठन गरेको छ । स्याङ्जाको वालिङ नगर भेलाको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा जिल्ला सेक्रेटरी...
पुरा पढ्नुहोस