समाचार

नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपाद्वारा बर्दघाटमा मसाल जुलुस

कार्तिक २९ बर्दघाट।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आयोजना गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा नवलपरासिमा मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा नवलपरासीको बर्दघाटमा मसाल जुलुस सम्पन्न भएको छ।जुलुस कार्यक्रममा...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न,शिक्षण संस्थाहरुको अनुगमन गरिने

रमेश प्याकुरेल ,२८ कार्तिक,बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विधार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष हरि प्याकुरेलको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टीका बर्दिया...

पुरा पढ्नुहोस
कर वृद्धिले जनताको ढाड भाँचिएको छ:अपेक्षा

मुक्ति गैरे,पाल्पा कार्तिक २७ ।पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी,पाल्पाले रिब्दिकाेट गाउँ पालिकाको हार्थाेक बजारमा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले नेपालमा...

पुरा पढ्नुहोस
बालुवाटार बेचेर खानेलाई सरकारले कारबाही नगर्दा हामीले गर्यौ:विप्लव

गणेश एसके,कार्तिक २७कैलाली।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनको धनगढीमा भएको दलित मुक्ति मोर्चा नेपालको पाचौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले प्रधानमन्त्री निवास बालुवाटार...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा नेकपाद्वारा मुल्यवृद्धि बिरुद्ध बिरोध प्रदर्शन

कात्तिक २७, अर्घाखाँची।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध अर्घाखाँचीमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको विद्यार्थी जिल्ला सचीव...

पुरा पढ्नुहोस
कामना सेवा बैकद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न बितरण

कार्तिक २७ वालिङ।कामना सेवा बिकास बैंकले जेष्ठ नागरिकलाइ न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ। बैंकले स्याङ्जाको रामनदी धाममा रहेको जेष्ठ नागरिकलाई गरिएको हो।कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखाद्दारा...

पुरा पढ्नुहोस
जनकल्याण साकोसद्वारा बासा र गोपिगन्जमा सेवा केन्द्रको उद्घाटन

प्रकाश न्यौपाने ,कार्तिक २७,नवलपरासी । नवलपरासीको बर्दघाट वाड नम्बर ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सरावल गाउपालिकामा रहेको बासाबसाहि र प्रतापपुर गाउपालिकामा रहेको गोपिगन्जमा सेवा केन्द्रको उद्धाटन गरेको छ । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
नेकपाद्वारा नवलपुरमा मुल्यवृद्धिको बिरोध प्रदर्शन

कात्तिक २७, नवलपुर।विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिकामा बिरोध प्रदर्शन गरेको छ। कार्यक्रममा जिल्ला तहका नेता कार्यकर्ता,युवा,विद्यार्थी सहित...

पुरा पढ्नुहोस
नेकपाद्वारा पाल्पामा मुल्यवृद्धि विरुद्ध मसाल जुलुस

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्यबृद्धीकाे विरुद्धमा जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ । सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा नेकपाले मशाल जुलुश...

पुरा पढ्नुहोस
सुनवलकी वर्षा मिस ग्राण्ड नेपालको उत्कृष्ट १६ मा छनोट

कार्तिक २७ सुनवल।पश्चिम नवलपरासीको सुनवलकि बर्षा राना मिस ग्राण्डको उत्कृष्ट १६ मा छनोट भएकी छन।आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२१ को उपाधी जित्नको लागि अब्बल प्रतियोगिको रुपमा छिन राना । सानै...

पुरा पढ्नुहोस