समाचार
काठमाडौ।छात्रामाथि यौनदुर्व्यहार गर्ने चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको छ । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक अधिकारीमाथि छात्रालाई दुर्व्यवहार...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका-१३ धनेवा ईलाकाबाट ट्रक सहित अबैध चिनि बरामद भएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण मातहत रहेकाे सुरक्षा वेश सेमरीका सप्रनि नरेश कुमार खड्का र नेपाल प्रहरी सहितको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाका नवनिर्वािचत नगरप्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखि सुनवल वासीको परिकल्पना गरेको बताउनु भयो।स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित सुनवल नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख अर्यालले प्रतिवद्धता व्यक्त गर्दै जनताको आधारभुत...
पुरा पढ्नुहोसबर्दघाट। बर्दघाट १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आज एक कार्यक्रमका बीच नयाँ डिप बोरिङको शुभारम्भ गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय रुपन्देहीको सहयोगमा नयाँ डिप बोरिङको शुभारम्भ गरिएको...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन्।पक्राउ पर्नमा जिल्लाको सत्यवती गाउँपालिकाको एक माद्यामिक विद्यालयका दुई जना शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिज २ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा...
पुरा पढ्नुहोसकाभ्रे।काभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथ कार्यक्रम आज आईतबार राखिएको थियो। नगरप्रमुख शान्ति रत्न...
पुरा पढ्नुहोसपरासी।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।मुलुकभर...
पुरा पढ्नुहोसबाके।लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन...
पुरा पढ्नुहोसबुटवल।अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीले बेपत्ता योद्वा स्मृति दिवस तथा नियमित मासिक शृङ्खला सिर्जना चौतारीको तेस्रो शृखला कार्यक्रम रूपन्देहीको शंकनगर स्थित वनवाटिकामा सम्पन्न गरेको छ ।सिर्जना चौतारी कार्यक्रमा १० जना स्रष्टाहरूले कविता,गीत मुक्तकलगायतका सिर्जनाहरु...
पुरा पढ्नुहोस









