समाचार
काठमाडौँ।नेपालमा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ४२ सीसीआर परिक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टीजेन परीक्षणका क्रममा ३...
पुरा पढ्नुहोसकाठमाडौँ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्। नयाँ पार्टी नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा बोल्दै भट्टराईले नयाँ एजेन्डा र रुपान्तरणका लागि खोलेको सोही पार्टी अन्ततःपुरानै भासमा भासिएको बताए।...
पुरा पढ्नुहोसवालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीकै उत्कृष्ट र अग्रणी बिधालय महाकवि देवकोटा नमुना माध्यामिक विधालयमा कक्षा ११ मा भर्नाको लागि बिद्यार्थीहरुको चाप बढेको छ।खासगरि विज्ञान,ब्यवस्थापन,कानुन र शिक्षा संकायमा बिद्यार्थीहरु भर्ना भैरहेको बिधालयले जनाएको छ। देशका विभिन्न शहरहरुमा बिज्ञान पढ्न...
पुरा पढ्नुहोसबुटवल।बुटवल-६ चन्द्रनगर स्थित अन्नपूर्ण मोडल कलेजमा अध्यायरत ४ विद्यार्थीले एमबिबिएस अध्ययनको लागि पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छ्न । कक्षा ११ र १२ मा बिज्ञान विषय पढेका विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको उच्च स्तरीय अध्यापनका कारण...
पुरा पढ्नुहोसकपिलवस्तु।नेकपा निकट अखिल(क्रान्तिकारी)ले कपिलवस्तुका पब्लिक क्याम्पसले मनोमानी ढंगले वृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता गर्न २ दिने अल्टिमेटम दिएको छ।शैक्षिक शुल्क फिर्ता नगरिएमा चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...
पुरा पढ्नुहोससैनामैना।बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।सैनामैना सात देवपारमा रहेको सो विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको हो। नतिजा प्रकाशन कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपकले उत्कृष्ट नतिजाको लागि...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...
पुरा पढ्नुहोसकाठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...
पुरा पढ्नुहोस