समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सुनवल नेवा गुठीले रोपाई जात्रा सप्पन्न गरेको छ। गाठे मंगल् देखि जनैपूणिमा सम्म तयारी गरि तिजको पन्चमी मा लाखे नाच,गाईजात्रा,रोपाइ जात्रा निकाली दिबङत आत्माको चिरशन्तिको कामना गर्दै आफ्नो सस्कार सस्कृती जगर्ना गर्ने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन।घाईते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ।भैरहवाबाट महेसपुरका लागी छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३-००१ क ०१८९ नम्बरको...
पुरा पढ्नुहोसस्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिकामा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं १२ लाम्पाते निवासी ६५ वर्षीयका पुर्ण बहादुर न्यौपाने क्षेत्री रहेका छन।तीन दिनदेखि सम्पर्क बिहिन भएका क्षेत्री डुम्रेभञ्याङ लाम्पाते ग्रामीण...
पुरा पढ्नुहोसअर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले नेपाल निर्माण ब्यवसायी संघ,अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीको घरमा कालो ब्यानर टसेको छ। निर्माण व्यवसायी अध्यक्षको घरमा विभिन्न आरोप सहित कालो ब्यानर टागेको छ।कालो ब्यानरमा कर्मचारी संग मिलिमतोमा कमसल काम गरेको,मजदुरलाई समयमा पारिश्रमिक...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेतालाई पक्राउ पुर्जी काटेको भन्दै आगामी भदौ ७ गते नेकपा सहितका ४ दलले नेपाल बन्दको घोषणा गरेको छ्न।नेकपा सहित चार कम्युनिस्ट पार्टीको बैठक नेपाल बन्द सहित सर्घषका कार्यक्रम...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका विभिन्न नेतालाई आगामी निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी दिएकाे छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा...
पुरा पढ्नुहोससुर्खेत।उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिन नपाउने फैसला गरेको छ।न्यायाधीश माधवप्रसाद पोखरेल र मोहम्मद जुनैदको संयुक्त इजलासले सामुदायिक विद्यालयले विद्यार्थीहरूबाट शुल्क लिन नपाउने फैसला गरेको हो। उच्च अदालत सुर्खेतले समाजसेवी,दान,बक्सिस,पुरस्कार लगायतका रकमबाहेक विद्यार्थीबाट...
पुरा पढ्नुहोससुर्खेत।कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ।जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन पार्टीलाई कति सिट दिने भन्नेबारे छलफल हुनेछ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...
पुरा पढ्नुहोसस्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला पर्नुभएको छ । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला पर्नु भएको हो। स्थानीय...
पुरा पढ्नुहोस









