लुम्बिनी प्रदेश
चैत्र ३ सुनवल।नेपाल विद्युत प्राधिकरणको पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित न्यु बुटवल सबस्टेशनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले उद्घाटन गर्नुभएको छ।नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एबं एशिलयाली...
पुरा पढ्नुहोसटेकराज भुसाल,चैत ३ अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ। पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को...
पुरा पढ्नुहोसबर्दघाट।संयुक्त किसान संगठनले नवलपरासीमा एमसीसी पारितका बिरुद्ध बुधबार बर्दघाट जिमिरेभार बिरोध सभा गरेको छ ।विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ(क्रान्तिकारी),नेकपा(क्रान्तिकारी माओवादी )निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),त्यसै गरि नेकपा(मसाल)निकट अखिल नेपाल किसान महासंघको...
पुरा पढ्नुहोसबाके। राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने अध्यक्ष राजेन्द्र लिङ्देलले घोषणा गरेको छ्न। आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र सो घोषणा गरेका हुन् । लिङदेनलाई उद्वृत गर्दै पार्टीका...
पुरा पढ्नुहोसपरासी,२९ फागुन । नवलपरासीमा मुस्लिम समुदायको विशाल जलसा (धार्मिक प्रवचन) कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायको सुधार र ईस्लामि सन्देश दिनका लागि पाल्हीनन्दन गाउँपालिका ३ मा अवस्थित मदरसा दारुल ओलुम अहलेसुन्नत ताजुल ओलुम...
पुरा पढ्नुहोसपरासी,२९ फागुन । पृथ्वीचन्द्र अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई अस्पतालले स्वागत गरेको छ । अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त महेन्द्र गुप्तालाई आज एक कार्यक्रम बिच अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर मोहम्मद नुरुलहोदाले खादा...
पुरा पढ्नुहोसनवलपरासी । विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)सहित तीन बिद्यार्थी संगठनले एमसीसी पारित र मुल्य वृद्धिका बिरुद्ध बिरोध सभा गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नेकपा(मसाल)निकट अखिल (छैठौ) र क्रान्तिकारी...
पुरा पढ्नुहोसपरासी,२५ फागुन । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वडा ३ को वडा कार्यसमितिको शनिवार २१ भेला सम्पन्न भएको छ । वडा सभापति मोहन गोसाईको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्रका क्षेत्रिय सभापति माधव पाण्डेको प्रमुख आतिथ्यतामा उक्त...
पुरा पढ्नुहोसपरासी, २५ फागुन । पश्चिम नवलपरासीको रामग्राम नपामा कोभिड–१९ तथा अन्य सरुवा रोगहरु सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रामग्राम नगरपालिका वडा ७ स्थित उनवच स्वास्थ्य चौकीमा वडा...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन २४ ,सैनामैना । मङ्गलवार देशभर भव्य रुपमा अन्तराष्टिय श्रमिक नारी दिवस मनाइएको छ । सैनामैना ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले पनि एक कार्यक्रमको आयोजना गरि नारी दिवस...
पुरा पढ्नुहोस









