मुख्य समाचार

सुनवलमा लोक सांस्कृतिक संग्रहालय निर्माणार्थ असोज २३ गतेदेखि तेस्रो महोत्सव हुँदै

परासी।पश्चिम नवलपरासीको सुनवलमा १३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको...

पुरा पढ्नुहोस
देश रोइरहेको बेला पुश्कल शर्माको चिठ्ठी….

चर्चित गायक पुश्कल शर्माको लय,शब्द तथा आवाजमा “सहिदको चिठ्ठी” बोलको गीत सार्वजनिक भएको छ। गीतले भन्छ देश रोइरहेको छ । मेरो छोरो खोइ मेरो छोरी खोइ सन्दर्भमा आमालाइ सम्झाउदै भक्कानिरहेको कथा गीतमा समेटिएको छ।आमालाइ...

पुरा पढ्नुहोस
रुपन्देहीमा जेन-जी आन्दोलनबाट प्रभावित संरचनाको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन।     भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह...

पुरा पढ्नुहोस
देश हामीले नबनाए कसले बनाउछ:अधिवक्ता विराज

काठमाडौं।जेनजी आन्दोलनको २३ र २४ गतेका दिन, सडकमा उर्लिएको भीड, उठेका नारा र त्यसले पारेको हानी-नोक्सानको स्मरण गर्दै अधिवक्ता कृष्णप्रसाद खनाल (विराज) भन्छन्-“राज्य निर्माणको जिम्मेवारीबाट कसैले पनि उम्कन सक्दैन।यो बोझ मात्र सरकारको काँधमा छैन,...

पुरा पढ्नुहोस
सेयर, बचत र ऋण वृद्धि लक्ष्य गर्दै जनता सम्झौता सहकारीको चार वर्षे रणनीति

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सम्पन्न गोष्ठीले सहकारीको कार्यनीति र रणनीति तय गरेको...

पुरा पढ्नुहोस
नवलपरासीमा लागु औषध सहित ३ जना पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ सिसहानीयाबाट प्रहरीले श्रीमान-श्रीमतीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरू पोखरा महानगरपालिका-२ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया श्रीमती असिदा बेगम (रोइरा सेन्चुरी) र ३९ वर्षीय बादल बस्याल...

पुरा पढ्नुहोस
बडेरा खानेपानी उपभोक्ता समितिद्वारा संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा रक्तदान कार्यक्रम गरिएको छ।संविधान दिवसको अवसर पारेर बडेरा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा गरिएको हो।   रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रेडक्रस सोसाइटी परासीको प्राविधिक सहयोगमा...

पुरा पढ्नुहोस
रुपेश न्यौपाने र रिना केसीको आयो “कतारको जहाज”(भिडियो सहित)

गायक सर्जक रुपेश न्यौपाने र रिना केसीको आवाजमा नयाँ रुवाउने गीत “कतारको जहाज” सार्वजनिक भएको छ। गीतलाइ न्यौपानेले लय शब्द बनाएका हुन्। गीतले बैदेशिक गन्थन र घरका दुखको कथा बोकी लेराएको छ। भिडियो तर्फ रन्जीत...

पुरा पढ्नुहोस
नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...

पुरा पढ्नुहोस
जेनजीको नाममा आपराधिक समुहले आगजनी तोडफोड गरे:पूर्वमन्त्री त्रिपाठी

परासी।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको दाबि गरेका छन। पूर्वमन्त्री त्रिपाठी, लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री देव कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस