मुख्य समाचार

बाबुराम भट्टराई विना माओवादीसँग एकता गर्ने नेसपाको सहमति

काठमाडौ।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने सहमति गरेको छ। नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव सहितको टोलीले माओवादीसँग एकता गर्ने सहमति गरेको हो।शनिबार प्रधानमन्त्री एव माओवादीका अध्यक्ष पुष्पकमल दाहालको...

पुरा पढ्नुहोस
रामग्रामका स्वास्थ्यकर्मिलाई उष्ण प्रदेशिय रोगबारे एक दिने पुर्न:ताजगी तालीम

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे एकदिने पुनःताजगी तालिम दिइएको छ।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र रामग्राम नगरपालिकाको स्वास्थ्य शाखामा...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
विजयनगर शहिद स्मृति प्रतिस्ठानको अध्यक्षमा कार्की

सुनवल।पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको विजयनगर शहिद स्मृति प्रतिस्ठानको चौथो अधिवेशन सम्पन्न भएको छ।सहिद स्मृति प्रतिस्ठान तदर्थ समितिका संयोजक मोहन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
निवृत शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशन सम्पन्न ,८० जना निवृत्त शिक्षक सम्म्मानित

बर्दघाट।नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै नगर...

पुरा पढ्नुहोस
राजनीति दबाबका बीच सुनवलका एक सय ५३ घरपरिवारलाई लालपुर्जा वितरण

सुनवल।पश्चिम नवलपरासीको सुनवलका घरपरिवारलाई जग्गा धनीपुर्जा(लालपुर्जा)वितरण गरिएको छ।सुनवल-१० गैडाखालका १५३ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । राष्ट्रिय राजनीतिमा परिवर्तन आए सगै विभिन्न राजनैतिक दलको अवरोधका विच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण...

पुरा पढ्नुहोस
बर्दघाटबाट १९ लाख बराबर मोबाईलको टेम्पर ग्लास बरामद

परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १९ लाख ८० हजार बराबरको मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले बर्दघाट ४ बाट १९ लाख बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने...

पुरा पढ्नुहोस
सरकारी कागजात कृते गरि आफ्नै मृत्य दर्ता गर्ने शिवनारायण सिह पक्राउ

परासी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर कृते कागजात गराउने एकजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट -१४ गगाबस्ती शिवनारायण सिहलाई सरकारी कागज तथा छाप कृते गरेको अभियोगमा पक्राउ...

पुरा पढ्नुहोस
सुनवलमा सातौ मेयर कप फागुन २६ गतेदेखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल यहि फागुन २६ गते देखि सातौं मेयर कप फुटबल हुने भएको छ।फुटबल खेलको माध्यामबाट युवाहरु खेल क्षमता अभिबृद्धी गर्ने उद्देश्यले प्रत्येक बर्ष मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष टेक बहादुर...

पुरा पढ्नुहोस
मुलुकको वर्तमान समस्या समाधानको लागि संविधान संशोधन गर्नुपर्ने: त्रिपाठी

परासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले संविधान संशोधन र मुलुकमा देखिएको बर्तमान चुनौतीको विषयमा राजनितिक दलबीच अनौपचारिक कार्यदल बनाएर छलफल भैरहको बताए।पश्चिम नवलपरासीको परासीमा जनता प्रगतिशिल पार्टीले पत्रकार सम्मेलन गर्दै त्रिपाठीले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस