मुख्य समाचार

ड्रिम हब प्रा.लि.ले कामकाज नामक नयाँ एप ल्याउदै

काठमाडौं।ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप “कामकाज” निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ।नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)कपिल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ।माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो। यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं।चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ।६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि...

पुरा पढ्नुहोस
आजदेखि स्वस्थानी व्रत सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर-घरमा स्वस्थानीको...

पुरा पढ्नुहोस
तरगौलीमा प्रथम माघी पर्व र थारु महोत्सव सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ तर्गौलीमा प्रथम माघी पर्व र थारु महोत्सव भव्य रूपमा मनाइएको छ।नवदुर्गा मन्दिर समिति र साम्यमाई बुद्ध युवा क्लबको संयुक्त आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सफलतापूर्वक सम्पन्न भएको हो। थारु समुदायको सांस्कृतिक पहिचानलाई...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सिद्दार्थ एफसी,रुपन्देहीलाई पराजित गर्दै सुनवल ३ सेमिफाइनलमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सुनवल वडा नं.३ सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वार्टरफाइनल खेलमा सुनवल ३ ले सिद्दार्थ एफसी,रुपन्देहीलाई २-१ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो। खेलको क्रममा...

पुरा पढ्नुहोस
शिक्षिकाको पिटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो

सुनवल।शिक्षिकाको पिटाईबाट पश्चिम नवलपरासीको प्रतापपुरका एक ६ वर्षीय बालकको आँखा फुटेको छ।प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशाला युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी एक शिक्षिकाले पिट्दा आँखा फुटेको हो। शिक्षकको पिटाईबाट बालकको आँखामा...

पुरा पढ्नुहोस
सुनवलमा राष्ट्रिय एकता दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

सुनवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनवल नगरकार्यसमितिले राष्ट्रिय एकता दिवस तथा ३०३औं पृथ्वीजयन्तीको अवसरमा दीप प्रज्वलन तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय एकता,विविधता र सहकार्यको महत्त्वलाई जोड दिँदै पृथ्वीनारायण शाहको योगदानप्रति सम्मान प्रकट गरिनुका साथै...

पुरा पढ्नुहोस
सुनवल एफसीलाई पराजित गर्दै बिगबुद्ध सेमिफाइनलमा प्रवेश

सुनवल ।बिग बुद्ध एफसीले रोमाञ्चक जित निकाल्दै प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।तेस्रो क्वाटरफाइनल खेलमा सुनवल एफसीलाई २-१ ले पराजित गर्दै बिग बुद्ध एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। सुनवल एफसीका तर्फबाट...

पुरा पढ्नुहोस