मुख्य समाचार

सरकारी कार्यलयमा हुने भ्रष्टाचार,बेरुजु,अनियमितता विरुद्ध नवलपुरमा प्रदर्शन

भदौ २२ नवलपुर । नेपाल कम्युनिस्ट पार्टी निकट सहायक संगठन युवा संगठन नेपाल,नवलपुरले जिल्लाको कावासोती स्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। संगठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार,बेरुजु र अनियमितताको विषयमा...

पुरा पढ्नुहोस
ईबिकको समन्वयमा नगरपालिकाका कार्यक्रम सञ्चालन गरिने

भदौ २२ स्याङ्जा । वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको उद्यमशीलता,व्यवशाय प्रवर्घन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको समन्वयमा नगरपालिकाका कामलाई वडातहसम्म लगिने भएको छ । नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता धेरै रहेको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)डोटीको अध्यक्षमा प्रकाश कठायत

प्रकाश थापा,भदौ २२,डोटी ।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न । प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन । जसको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा...

पुरा पढ्नुहोस
महेन्द्रनगरमा सरकारले गरेको अनियमितता र एमसिसिको विरुद्धमा युवा संगठनको प्रदर्शन

गणेश एसके,भदौ २२,कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता एम सि सिको विरुद्धमा विप्लव निकट युवा संगठनको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान राज्य व्यवस्था नै परिवर्तन गरी...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा बाकेमा एम सिसि सम्झौता र सरकारी अनियमितता विरुद्ध बिरोध प्रदर्शन

भदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा डोटीमा स्थानीय तहको बेरुजु र भ्रष्टाचार विरुद्ध प्रदर्शन

प्रकाश थापा,भदौ २२,डोटी।विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा जिल्ला प्रशासन कार्यलय सिलगढी डोटीमा सम्पन्न भएको छ। कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय...

पुरा पढ्नुहोस
अस्वाभाविक ढंगले बाढी पीडित जनताको जमीनमा सरकारी अतिक्रमण

भदौ २१,गणेश एसके,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११, भुजेलामा महाकाली पुल योजनाले अस्वभाविक ढंगले वर्षौं देखिका बाढी पीडित जनताको जमीन अतिक्रमण गरेको खुल्नमा आएको छ ।माहाकाली नदीको छेउमा बनिरहेको पहुंच मार्गमा महाकाली पुल योजनाले...

पुरा पढ्नुहोस
टिम नेपाे पाल्पाकाे अध्यक्षमा गहतराज

भदौ २१ पाल्पा। सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपाे पाल्पाकाे जिल्ला अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएको छ । समाजमा कम अवसर पाएका व्यक्तिहरूकाे उत्थानकाे लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाकाे शाखा विस्तार...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन कालिकोटको दोस्रो जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा खडक विश्वकर्मा निर्वाचित

२१ भाद्र,कालिकोट । जनपत्रकार संगठन नेपाल कालिकोटको दोस्रो जिल्ला सम्मेलन सोमवार सदरमुकाम मान्ममा नया नेतृत्वको निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । “आस्था विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,श्रमजीविको हकहित जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो...

पुरा पढ्नुहोस
नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

कमल विक,अछाम,२१ भाद्र।नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेकाे छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्यीय गाँउ कमिटी निर्माण गरिएको...

पुरा पढ्नुहोस