मुख्य समाचार

सिमानामा भारतीय दादागिरी

बुटवल।नेपालको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,कुटनीतिक र प्रशासनिक क्षेत्रमा भारतीय हस्तक्षेप यो वा त्यो बाहनामा प्रकट भइरहन्छ। भारतीय शासक वर्ग नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा सधैं निमर्म ढङ्गले प्रस्तुत हुने गरेको छ। सांस्कृतिक क्षेत्रमा भारतीय साम्राज्यवादी अतिक्रमण...

पुरा पढ्नुहोस
पूर्वपश्चिम राजमार्ग : सुनवलको बेलिब्रिज भोलिबाट सञ्चालनमा आउने

जीवन न्यौपाने,भदौ २८, नवलपरासी । गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा निर्माणाधीन बेलिब्रिज भोलि मंगलबार बिहानबाट सञ्चालनमा आउने भएको छ...

पुरा पढ्नुहोस
नेकपा गौरादहको प्रथम नगर भेला सम्पन्न

प्रविण विद्रोही,झापा ,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी झापाको गाैरादह नगरपालिकाकाे प्रथम नगर भेला सम्पन्न भएको छ। पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त...

पुरा पढ्नुहोस
निड्स नेपालको केदारस्यू गापामा युवाहरुलाई ३ महिने सीप विकास तालिमको समापन

उत्तम कुमार थापा, भदौ २७, बझाङ। केदारस्यू गाउँपालीकामा निड्स नेपालले युवाहरुलाई सीप विकास सम्वन्धि ३ महिने तालिमको समापन गरिएको छ । जिल्लाको केदारस्यू गाउँपालीकामा बेमौसमी तरकारी खेति र बजारमा आधारीत प्राविधिक तथा व्यावसायिक प्रवर्द्धन परियोजना...

पुरा पढ्नुहोस
नेकपाद्वारा एमसिसी खारेजीको माग गर्दै अर्घाखाँचीमा बिरुद्ध सिटि जुलुस

नबिन नेपाली ,भदौ २७ अर्घाखाँची।नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले सन्धिखर्कमा एमसिसि सम्झौता विरुद्ध बेलुन उडाउदै सिटी जुलुस गरेर बिरोध गरेको छ । नेपाल कम्यूनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने...

पुरा पढ्नुहोस
नेकपाद्वारा पाल्पामा एमसिसि विरुद्ध र्यालि सहित विरोध प्रदर्शन

मुक्ति गैरे, भदौ २७, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तानसेन बजारमा र्यालि सहित विरोध प्रदर्शन गरेको छ । नेकपा पाल्पाले आज एमसिसि सम्झौता विरुद्ध तानसेनकाे माथिल्लो पेट्रोल पम्प तम्घास राेड हुदै विशाल बजार मिलेनियम क्याम्पस,जिल्ला...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध गुल्मीमा विप्लव नेकपाद्धारा विरोध प्रर्दशन

भदौ २७ गुल्मी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले आईतबार मिलेनियम च्यालेन्ज कोअपरेसन एमसिसि विरुद्ध विरोध प्रर्दशन गरेको छ । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर , दलाल सरकार होसियार , हाम्रो भुमी फिर्ता गर...

पुरा पढ्नुहोस
वैध माओवादी नवलपरासीद्वारा एमसीसी खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासी २७ भाद्र। मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले एम.सी.सी सम्झौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।   आइतबार सो पार्टीका प्रदेश सदस्य एवं कार्यबाहक जिल्ला...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल सुनछहरी गाउँ कमिटी दोस्रो सम्मेलन सम्पन्न,एमसिसी विरुद्ध शसक्त सर्घष गर्ने

भदौ २७ रोल्पा । यूवा संगठन नेपाल सुनछहरी गाउँ कमिटीकाे दाेस्राे भेला आइतवार पाेबाङमा सम्पन्न भएकाे छ । भेलाले काेमसिङ घर्तीमगर समर्थनकाे अध्यक्षतामा २ जना पछि मनाेनयन गर्ने गरि १५ सदस्यिय गाउँ कमिटी गठन गरेकाे...

पुरा पढ्नुहोस
एमसिसी पास गरियो भने लमजुङका नेतालाई जिल्ला प्रवेश गर्न नदिने:नेकपा नेता आक्रोश

२७ भदौ,लमजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट (एमसिसी) सम्झौता विरुद्ध सिट्टी जुलुस सहित बिरोध प्रदर्शन गरेको छ । नेकपाको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज जिल्ला को बेशिसहर नगरपालिका...

पुरा पढ्नुहोस