ट्रेन्डीङ्ग

नेकपा निकट युवा संगठनद्वारा स्याङ्जाको चापाकोटमा वडा कमिटी गठन

सुदिप भट्टराई असोज १२ स्याङ्जा । नेकपा निकट युवा संगठन नेपालले स्याङ्जाको चापाकोटमा वडा कमिटी गठन गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नम्बर ४ लगदामा खिम बहादुर गुरुङको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको हो।

युवा संगठन स्याङ्जाका अध्यक्ष मक्कन गुरुङ,नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाका जिल्ला सदस्य सिजन तथा युवा संगठन कास्कीका जिल्ला सदस्य हेमन्तको विशेष उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal