मुख्य समाचार

वार्ड नं ३ द्वारा प्रथम जेनिथ कपको उपबिजेता शिल्ड वडा कार्यालयलाई हस्तान्तरण

सुनवल ।नवलपरासीको सुनवल नगरपालिका वडा नं ३ को टोलीले प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपबिजेता भएर प्राप्त गरेको शिल्ड सुनवल वडा कार्यलयलाई हस्तान्तरण गरेको छ। टोली वडा नं ३ मा अवस्थित किर्तिपुर युवा क्लब,...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:उपाधि जेनिथ निलोलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधि जेनिथ युवा क्लबले हात पारेको छ।जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरद्वारा आयोजित प्रथम जेनिथ कप नकआउट फुटबल प्रतियोगिता फाइनलमा जेनिथ युवा क्लबले सुनवललाई २-१ गोलले...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: उपाधिका लागि जेनिथ निलो र सुनवल ३ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
बिगबुद्दलाई पराजित गर्दै जेनिथ निलो फाईनलमा

सुनवल। प्रथम जेनिथ कपको फाइनलमा जेनिथ निलो टिमले प्रवेश गरेको छ।पहिलो सेमिफाइनल खेलमा जेनिथ निलोले बिग बुद्ध एफसीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जेनिथका सुरज बुढाथोकीले निर्णायक गोल गर्दै टिमलाई जित...

पुरा पढ्नुहोस
ड्रिम हब प्रा.लि.ले कामकाज नामक नयाँ एप ल्याउदै

काठमाडौं।ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप “कामकाज” निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ।नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)कपिल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ।माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो। यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं।चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ।६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि...

पुरा पढ्नुहोस
आजदेखि स्वस्थानी व्रत सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर-घरमा स्वस्थानीको...

पुरा पढ्नुहोस
तरगौलीमा प्रथम माघी पर्व र थारु महोत्सव सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ तर्गौलीमा प्रथम माघी पर्व र थारु महोत्सव भव्य रूपमा मनाइएको छ।नवदुर्गा मन्दिर समिति र साम्यमाई बुद्ध युवा क्लबको संयुक्त आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सफलतापूर्वक सम्पन्न भएको हो। थारु समुदायको सांस्कृतिक पहिचानलाई...

पुरा पढ्नुहोस