मुख्य समाचार

देवकोटामा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालन हुने

चैत्र १७,सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालय हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्विनी प्रदेशको सहयोगमा १८ बर्ष पुरा भइ ४० बर्ष...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निजामती कर्मचारी ट्रेड युनियनको विदाई कार्यक्रम सम्पन्न

चैत १६,अर्घाखाँची।निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन अर्घाखाँचीले विदाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीमा कार्यरत कार्यालय सहयोगी खोपलाल पाण्डेको एक कार्यक्रम बीच विदाई गरेको हो । २०४६ साल देखि यसै जिल्लालाई...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)गोरखाको चौथो पुर्ण बैठक सम्पन्न

चैत १६,गोरखा।अखिल(क्रान्तिकारी)गोरखाको चौथो पुर्ण बैठक सप्पन्न भएको छ।बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औं जिल्ला सम्मेलनको आयोजक समिति गठन गरिएको छ । साथै आउदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय लिएको छ। बैठकमा नेपाल...

पुरा पढ्नुहोस
राष्ट्रिय हास्यव्यङ्गय कविता प्रतियोगितामा नवलपरासीबाट अधिकारीको प्रतिनिधित्व

सुस्मन विश्वकर्मा,चैत १५,सुनवल।गाेकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन। प्रतियोगितामा अधिकारीले`हामी र हाम्रोवाद´शीर्षकको कविता वाचन गर्नेछन।यहि आउदो चैत्र १८ गते काठमाडौं स्थित गाेकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
देवदहबारे अध्ययन गरेको शोधपत्र भट्टराईद्वारा नगरपालिकालाई हस्तान्तरण

चैत १५, देवदह । देवदह नगरपालिका वडा नं. ४ का युवा छवि भट्टराईले स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति एक कार्यक्रमविच देवदह नगरप्रमुख हिराबहादुर...

पुरा पढ्नुहोस
नेकपाद्वारा उदयपुरका कम्युनिस्ट संस्थापकको श्रद्धाञ्जली सभा

अनिता गमजेर,चैत १५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीले उदयपुरका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संथापक तथा क्रान्तिकारी धरोहर पुर्ण ब. खत्री ( खेतला)को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। खत्री बि.स.१९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा...

पुरा पढ्नुहोस
तिन जिल्लाका एसपि सरुवा,पश्चिम नवलपरासीमा ऋषिराम कंडेल

चैत १५,परासी। प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक(एसपी)हरुको काज सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा ऋषिराम कँडेललाई काज सरुवा गरिएको छ। मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव काजमा सरुवा गरिएको...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकाको प्रशासकीय भवन समुद्घाटन

अनिल नेपाली,चैत १५,अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा...

पुरा पढ्नुहोस
विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी

चैत १४,खोटाङ। विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा अध्यनरत बिद्यार्थीहरु बिरामी परेका हुन । बिरामी हुने कक्षा ८...

पुरा पढ्नुहोस
माओवादी केन्द्र बुटवल नगरको अध्यक्षमा भुसाल

बुटबल।नेकपा(माओवादी केन्द्र)बुटवल उप महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको नगर अध्यक्षमा महेन्द्र भुसाललाई चयन गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले बताए।जसको उपाध्यक्षमा नमनारायण घिमिरे, मिना घर्ती र सुधन अधिकार रहेका छन्...

पुरा पढ्नुहोस