मुख्य समाचार
चैत १९,पुरन अधिकारी,सुनवल। नेपाली कांग्रेस सुनवल वडा ४ को कार्यलय समुद्धाटन गरिएको छ। स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔ काङ्ग्रेस जिताऔ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा,नेपाली काङ्ग्रेस सुनवल वडा नं ४ कार्य...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १९ चैत ।स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले हासिल गरेको छ। सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गदै...
पुरा पढ्नुहोसचैत १९,कैलाली।उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गोदावरी न.पा. ३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको...
पुरा पढ्नुहोसपरासी।इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ।गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्।उर्दू क्यालेण्डर अनुसार बिहान...
पुरा पढ्नुहोसवालिङ।कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले...
पुरा पढ्नुहोसचैत १९,स्याङ्जा। प्रहरीले झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा वडा अध्यक्ष पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई पक्राउ...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची,१८ चैत।नेकपा(एमाले)का केन्द्रिय सचिब तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा भएको बताउनुभएको छ।सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापन आज सम्पन्न भलिबल प्रतियोगितको...
पुरा पढ्नुहोसचैत्र १७,कैलाली।कैलालीको घोडाघोडि नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा शैक्षिक गुणस्तर सुधार गर्न लगायतका मागहरु राख्दै बिद्यालयका प्रधानध्यापक राम छविल्ला चौधरीलाई ज्ञापन पत्र...
पुरा पढ्नुहोसपुरन अधिकारी,चैत १७,सुनवल।सामी परियोजना कार्यन्वयनका लागि स्थानीय तहका पदाधिकारी सँग प्रगति समिक्षा र समन्वय एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले सामी परियोजनाको खुलेर प्रशसा गरेका छन । बिदेश जानु अघि सीप सिक्ने देखि नै विविध...
पुरा पढ्नुहोसअनिल नेपाली,१७ चैत,अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना...
पुरा पढ्नुहोस









