मुख्य समाचार

अनेरास्ववियु सैनामैनाको चाैथो अधिवेशनबाट अध्यक्षमा भुसाल चयन

प्रदिप ज्ञवाली,फागुन २८,सैनामैना । सैनामैनामा रहेको अनेरास्ववियु नगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो चाैथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पवन भुसालको अध्यक्षतामा निर्विरोध ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको खपत घटाउन मन्त्री पम्फा भुसालको आग्रह

फागुन २८, काठमाडौ । ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम...

पुरा पढ्नुहोस
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न,

रामु भुसाल,फागुन २८, बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ को २१ औँ बार्षिक साधारण सभा शनिबार सस्थाको प्रांगणमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता...

पुरा पढ्नुहोस
रौतहटमा भारतिय गाडिको ठक्कर बाट एक महिलाको मृत्यु

फागुन २८, रौतहट । रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्कि एक महिला घाइते भएकी छिन । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४०...

पुरा पढ्नुहोस
आजबाट पर्वतमा हात्तिपाईले  रोग विरुद्धको औषधी खुवाइदै

सरु भुसाल, फागुन २८,पर्वत | पर्वतको विहादी गाउँपालिकामा आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ | विहादी गाउँपालिका स्वास्थ शाखा प्रमुख हरि भुसाले दिएको जानकारी अनुसार गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न...

पुरा पढ्नुहोस
१० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

फागुन २८, काठमाडौ । सरकारले आजदेखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ। हात्तिपाइले रोग निवारणका लागि मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली ५ जिल्लामा तीन प्रकारका औषधि र झापा, बारा, लमजुङ, पर्वत...

पुरा पढ्नुहोस
शुभकामना युवा क्लबको १२ औं वार्षिकोत्सव तथा बिबिध साँस्कृतिक कार्यक्रमको उद्घाटन

सरु भुसाल,फागुन २८ ,पर्वत | पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम हिज बाट सुरु भएको छ । फागुन २७ गते बाट...

पुरा पढ्नुहोस
विप्लव र प्रधानमन्त्री विच भेट्वार्ता,३ बुद्दे सहमति कार्यनयन गर्न अल्टिमेटम

फागुन २७,काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री शेरबाहादुर देउवा बिच भेटवार्ता ३ बुद्दे सहमति कार्यनयन गर्न माग गरेका छन । नेकपा महासचिव विप्लवले प्रधानमन्त्री देउवासँग पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमति भएको एक वर्ष पुग्दा...

पुरा पढ्नुहोस
उदयपुरमा युवा युवती मृत अवस्थामा फेला

अनिता गमजेर, फाल्गुन २७, उदयपुर । उदयपुरमा युवायुवती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम गाईघाटबाट मध्यपश्चिम उदयपुर गढि-७ र सिराहा जिल्लाको १६ नम्वर सिमानाको जंगलमा युवा र युवतीको लास एकैठाउँमा भेटिएको...

पुरा पढ्नुहोस
एमसिसी खारेजी माग गर्दै बिद्यार्थीद्वारा बर्दघाटमा प्रदर्शन

नवलपरासी । विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)सहित तीन बिद्यार्थी संगठनले एमसीसी पारित र मुल्य वृद्धिका बिरुद्ध बिरोध सभा गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नेकपा(मसाल)निकट अखिल (छैठौ) र क्रान्तिकारी...

पुरा पढ्नुहोस