मुख्य समाचार
चैत १५,परासी। प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक(एसपी)हरुको काज सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा ऋषिराम कँडेललाई काज सरुवा गरिएको छ। मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव काजमा सरुवा गरिएको...
पुरा पढ्नुहोसअनिल नेपाली,चैत १५,अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा...
पुरा पढ्नुहोसचैत १४,खोटाङ। विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा अध्यनरत बिद्यार्थीहरु बिरामी परेका हुन । बिरामी हुने कक्षा ८...
पुरा पढ्नुहोसबुटबल।नेकपा(माओवादी केन्द्र)बुटवल उप महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको नगर अध्यक्षमा महेन्द्र भुसाललाई चयन गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले बताए।जसको उपाध्यक्षमा नमनारायण घिमिरे, मिना घर्ती र सुधन अधिकार रहेका छन्...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १३ चैत ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ । लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका...
पुरा पढ्नुहोसचैत १२,बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १० अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सविंधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची १२ चैत ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका-६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनको शनिबार ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री...
पुरा पढ्नुहोसचैत १०,कपिलवस्तु।कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ। शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट...
पुरा पढ्नुहोससुनवल,चैत ११।साकुरा मेमोरियल बोर्डिङ्ग ईङ्गिलस सेकेण्डरी बिधालय सुनवल १ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। साकुरा बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष सबिना पङ्गेनीको अध्यक्षता तथा बिधालयका प्राचार्य सुमित पाठकको प्रमुख आतिथ्यतामा तहगत रुपमा कक्षा...
पुरा पढ्नुहोसचैत ११ परासी।पश्चिम नवलपरासीमा जिल्ला प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई आज एक सुचना निकालेर सुचित गरेको छ। जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन...
पुरा पढ्नुहोस









