मुख्य समाचार

नवलपरासी सेवा समाज युएइद्वारा मृगौला रोगिलाई आर्थिक सहयोग

पुरन अधिकारी ,चैत ५, सुनवल । नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेको छ । सरावल...

पुरा पढ्नुहोस
नेकपा सुनवल नगर कमिटी भेला सम्पन्न,नगर सचीवमा दुर्गा निर्वाचित

चैत ५ सुनवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा.शिव शंकर...

पुरा पढ्नुहोस
प्युठानबाट दाङ आउँदै गरेको  बस दुर्घटना हुँदा ३० जना घाइते

चैत ५,दाङ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना हुदा ३० जना भएको र...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

चैत ५,काठमाडौ । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।नेम्वाङले...

पुरा पढ्नुहोस
कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ:ओलि

चैत ५, काठमाडौ । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले...

पुरा पढ्नुहोस
सबैभन्दा खुसि हुने मुलुक विश्वमा फिनल्यान्ड,दक्षिण एसियामा नेपाल

चैत ५,काठमाडौँ। नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको...

पुरा पढ्नुहोस
होलिको रंग पखाल्न नदि पसेका किशोरको डुबेर मृत्यु

चैत ५, काठमाडौ । शरीरमा लागेको होलिको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बु रहेका छन उनी झापाको कनकाई नदीमा शुक्रबार...

पुरा पढ्नुहोस
ट्याक्टरबाट खसेका एक युवकको मृत्यु

चैत ५,काठमाडौ । भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाईते...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

देवदह संवाददाता।नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा...

पुरा पढ्नुहोस
भावनाको कृषि क्रान्ति,धानखेती छाडेर ड्रागन फ्रुटदेखि माछापालन सम्म

प्रविण विद्रोही,झापा,चैत २। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गकाे करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा ड्रागन फ्रुटकाे खेती देख्न सकिन्छ ।पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने जो कोहिकाे...

पुरा पढ्नुहोस