मुख्य समाचार

जनता सम्झौता साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न, विभिन्न विद्याका उत्कृष्टलाई सम्मान

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सुनवल-१२ भूमहीको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक कार्यसमिक्षा बैठक बुधबार संस्थाको कार्यालय सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका विभिन्न समिति तथा उपसमितिहरूबाट अर्धवार्षिक प्रगति प्रतिवेदन छलफल गर्दै संस्थाको...

पुरा पढ्नुहोस
सुशासन र भ्रष्टाचार अन्त्य राप्रपाको पहिलो एजेन्डा : प्रधान

परासी।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपरासी पश्चिमले निर्वाचन क्षेत्र नं. २ लक्षित गर्दै चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ।पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुर चोकमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा क्षेत्र नं. २...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयका विद्यार्थीलाई जनता सम्झौता सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

सुनवल।पश्चिम नवलपरासीको भुमही-१२ मा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले सरस्वती पूजाको अवसर पारेर विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ। सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका १ सय...

पुरा पढ्नुहोस
राप्रपाले टुङ्गो लगायो पश्चिम नवलपरासीका उम्मेदवार

परासी।पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।पार्टीले क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य २९ वर्षीय नवनितकुमार मिश्रलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा पार्टी उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई...

पुरा पढ्नुहोस
अँधेरी खोला खानेपानी आयोजनाको ११ औं साधारणसभा सम्पन्न

पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११मा अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।सस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिका–११ का वडा अध्यक्ष कमल चुवाई प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
बैजनाथ चौधरी नवलपरासी क्षेत्र नं. २ बाट एमालेको एकल उम्मेदवार सिफारिस

परासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई...

पुरा पढ्नुहोस
यू-२० राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुन नियुक्त

परासी।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र...

पुरा पढ्नुहोस
एमालेमा बैजनाथको नाम एकल सिफारिस गर्न अधिकाशंको माग,गैरेको चर्को विरोध

परासी।नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर दुईबाट वैजनाथ चौधरीको नाम सिफारिस गर्न खोजेपछि केही नेताहरुले विरोध जनाएका छन। विशेषगरी एमाले नेता थानप्रसाद गैरेले वैजनाथ चौधरीको एकल सिफारिस गर्नुपर्ने...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसद्वारा समूह उपाध्यक्षहरूलाई लेखा तालिम

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था (साकोस) अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा समूह उपाध्यक्षहरूलाई लेखा सम्बन्धी तालिम दिएको छ।सुनवल-१२ भूमहीस्थित संस्थाको सभाहलमा समुहका उपाध्यक्षलाई समूह तहमा हुने आर्थिक कारोबारलाई व्यवस्थित,पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
नवलपरासीका जित(राम)`द भोइस अफ नेपाल´को नकाउट राउन्डमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ बडेरा निवासी गायक जित बहादुर कामी (राम)`द भोइस अफ नेपाल´को सिजन -७ ब्याटल राउन्डबाट नकाउट राउन्डमा प्रवेश गरेका छन। हिमालय टेलिभिजन मार्फत शुक्रबार राती प्रशारण भएको भोइसको सिजन-७ को १९...

पुरा पढ्नुहोस