मुख्य समाचार

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ:प्रधानमन्त्री देउवा

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत...

पुरा पढ्नुहोस
विद्युतीय मतदान यन्त्रको आवश्यक प्रवन्ध मिलाउन माग

काठमाडौँ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ। निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो,सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय...

पुरा पढ्नुहोस
जंगली च्याउ के कारण हुन्छ विषालु ? चिकित्सकको यस्तो सल्लाह

परासी।मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई नचिनेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ।वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको...

पुरा पढ्नुहोस
जङ्गली च्याउ खाँदा १५ जना बिरामी

बुटवल।विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका...

पुरा पढ्नुहोस
डेल्टा सेल्स एपकाे साथमा प्रविधिमैत्री बन्दैछन्,नेपालका व्यवसायीहरु

झापा।पछिल्लो समय नेपालमा आफ्नो व्यापार व्यवसायलाई अन्यको तुलनामा फरक र प्रविधिमैत्री ढंगले सञ्चालन गर्दै नाफा कमाउने सोचका साथ धेरै युवाहरु अग्रसर देखिन्छन्।विभिन्न मुलुकमा गएर अध्ययन अनुसन्धान तथा आफुले सिकेको सीपलाई नेपालमै ब्यवहारमा उतार्न प्रयत्नरत...

पुरा पढ्नुहोस
महिलाहरुसंग वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया

सुनवल।लुम्बिनी प्रदेश सरकारले वातावरण संरक्षणसंग सम्बन्धित थप महिला लक्षित कार्यक्रम ल्याउनुपर्नेमा एक कार्यक्रममा सहभागी महिलाहरुले जोड दिएका छन्। वन, खानेपानी तथा सरसफाई लगायत कार्यमा पुरुषहरु भन्दा महिलाहरु धेरै सहभागी हुने भएकाले वातावरण संरक्षणमा महिलाहरूको...

पुरा पढ्नुहोस
पाल्हिनन्दन अस्पतालबाट डिजिटल एक्सरे सेवा सुभारम्भ

पाल्हिनन्दन।पश्चिम नवलपरासीको पाल्हिनन्दन अस्पतालबाट डिजिटल एक्सरे सेवा शुरु भएको छ।पाल्हीनन्दन गाउपालिका-४ वडामा अवस्थित पाल्हिनन्दन अस्पतालमा आजदेखि डिजिटल एक्सरे सेवा सुभारम्भ भएको हो। पाल्हिनन्दन गाउँपालिका,इन्द्रेणी सामाजिक बिकास मञ्च र युएमएन(UMN)को आर्थिक सहयोगमा पाल्हिनन्दन अस्पताललाई नमुना अस्पताल...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रमा अब्बल महाकवी देवकोटा नमुना मावि

सुनवल।गुणस्तरीय शिक्षा दिने र राम्रो व्यवस्थापन भएको तथा भौतिक पूर्वाधार सम्पन्न विधालय भन्ने वितिक्कै मानिसहरुको दिमागमा महँगो शुल्क लिने आवासीय विधालयक नाम आउने गर्छन। तर पश्चिम नवलपरासीको सुनवलमा रहेको सामुदायिक विधालय महाकवी देवकोटा नमुना माध्यामिक...

पुरा पढ्नुहोस
प्यारालाइसिसको प्राकृतिक उपचार पद्दति

काठमाडौ।स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी,शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ।मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा...

पुरा पढ्नुहोस
भुमहिका स्थानीयले सडकमा धान रोपे

भुमही।१९औं राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै छ।यो वर्ष‘धान रोपौं,खाद्यान्नमा आत्मनिर्भर बनौं’नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ। असारे भाकामा लोकदोहोरी गाउँदै,हिलो छ्यापा...

पुरा पढ्नुहोस