मुख्य समाचार

सुनवल ७ मा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सयले लिए नि:शुल्क सेवा

सुनवल।नेताहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू निर्वाचित भएसंगै विर्सिन्छन् र नागरिकहरू जहिले पनि ठगिईरहन्छन् भन्ने आम सवाललाई केही जनप्रतिनिधिहरूले चिर्ने प्रयास गरिरहेका छन।निर्वाचनमा बोले जति सबै प्रतिबद्धताहरू पूरा नगरेपनि मुख्य-मुख्य एजेण्डाहरू पूरा गर्ने प्रयत्नमा छन्...

पुरा पढ्नुहोस
नारायणी नदीमा हाम फालेर २६ वर्षीया रिचा उप्रेती बेपत्ता

चितवन।नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन।भरतपुर महानगरपालिका वडा नं.३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन...

पुरा पढ्नुहोस
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...

पुरा पढ्नुहोस
बिमाको लोभले टिप्परमा आगजनी,चालक र सहचालक पक्राउ

दाङ।बिमा रकमको लोभमा परी दाङको घोराहीमा चारदलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन।चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।घोराही-लमही...

पुरा पढ्नुहोस
सुनवलमा गुरुकुल बिधालय प्रारम्भ

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...

पुरा पढ्नुहोस
सुनवल ७ मा नि:शुल्क स्वास्थ्य शिविर हुदै

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका ७ तर्गौलिमा भोलि मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।तर्गौलिमा रहेको जन जागृति आधारभुत विद्यालयमा शिविर सञ्चालन हुनेछ ।सुनवल नगरपालिका वडा ७ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको...

पुरा पढ्नुहोस
नेकपाको मेचिनगरको तेस्रो सम्मेलन सम्पन्न,प्रधानको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन

मेचिनगर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ।नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित...

पुरा पढ्नुहोस
कांग्रेस नेता गिरीको निधन

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीद्वारा भुमही शहीद स्मृति प्रवेशद्वारमा राखियो नयाँ राष्ट्रिय झण्डा

भुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन। चोकमै राष्ट्रिय झण्डा...

पुरा पढ्नुहोस
मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक

स्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ। आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा...

पुरा पढ्नुहोस