ट्रेन्डीङ्ग

भुमहिमा माइक्रोबसबाट खसेर सहचालकको मृत्यु

सुनवल।नवलपरासीको सुनवल नगरपालिका-१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर सहचालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका-११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन्।बुटवलबाट बर्दघाटतर्फ जादै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए।

माइक्रोबस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal