मुख्य समाचार

एमाले नेता ढुंगेल आफ्नै निवासमा मृत फेला

काठमाडौं।नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ। ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको हो।परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो।अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता...

पुरा पढ्नुहोस
एमाले र जसपाबीच तालमेल,जसपालाई १७ सिट

काठमाडौँ।प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा(एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ।एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन्। शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र...

पुरा पढ्नुहोस
परासीमा वेवारिसे अवस्था एक पुरुषको शव फेला

परासी।पश्चिम नवलपरासीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।जिल्लाको रामग्राम नगरपालिका १७ को झरही खोलामा पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको स्थानियले बताएका छन।पिपरहिया स्थित झरही खोलामा अन्दाजि ३२ बर्षिय पुरुषको शव फेला...

पुरा पढ्नुहोस
एमाले र राप्रपा बीच ३ क्षेत्रमा तालमेल

काठमाडौं।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ। झापामा राजेन्द्र लिङदेन,रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो। राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम...

पुरा पढ्नुहोस
नवलपरासी पुर्वका १४४ घर डुबानमा

कावासोती।अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीले नवलपरासी पुर्वका १४४ घर डुबानमा परेका छन्।बुधबार रातिदेखि परेको अविरल वर्षा पछिको बाढीले ती घरहरू डुबानमा परेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष...

पुरा पढ्नुहोस
चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौं।पूर्वप्रधानमन्त्री एवम नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन। उनले आज सामाजिक सन्जालमा लेखेका छन्,‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ ...

पुरा पढ्नुहोस
नवरात्रको सातौँ दिन दसैँघरमा भित्र्याइँदै फूलपाती

काठमाडौँ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको...

पुरा पढ्नुहोस
गुडिरहेको बसमा आगलागी

खोटाङ।हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नं को यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा...

पुरा पढ्नुहोस
बर्दघाट उधोग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो

बर्दघाट।हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशै,शुभ दिपावली तथा छठ पर्वको अवसरपारि नवलपरासीमा विभिन्न संघ सस्थाहरुले शुभकामना आदान-प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन। चाडपर्व नजिकिए संगै सात वटा पालिका रहेको यस जिल्लामा सरकारी तथा गैर-सरकारी तथा विभिन्न संघ...

पुरा पढ्नुहोस
३ वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बस सञ्चालनमा:दैनिक रामग्राम पनि आउने

परासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...

पुरा पढ्नुहोस