मुख्य समाचार

सुनवल छैठौं मेयर कप:वडा नम्बर १३ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैटौं मेयर कप फुटबल प्रतियोगिताको वडा नम्बर १३ विजयी भएको छ।   छैटौं मेयर कप उपभोक्ता समितिको आयोजनामा सुनवल नपा-१० गैडाखालमा आज जेठ ८ गते तेस्रो खेलमा वडा नम्बर १३ र वडा नम्बर...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण :प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान पछि आज प्रतिवेदन बुझाएको हो।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु...

पुरा पढ्नुहोस
रमवापुर माविमा नमुना मतदानको अभ्यास गर्दै रेडक्रस जुनियर सर्कल गठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थिति रमवापुर माध्यमिक विधालयले मतदान अभ्यास गर्दै जुनियर रेड्क्रस सर्कल पुनःगठन गरेको छ।भनेको कुरा एकदिन,देखेको कुरा केहि दिन तर गरेको कुरा आजिव सीप भन्ने भनाइलाई केही आत्मसात गर समय सापेक्षित र...

पुरा पढ्नुहोस
सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा वडा नम्बर ५ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता तथा छैटौं मेयर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनको अध्यक्षमा सुनवल नपा – १० गैडाखालमा...

पुरा पढ्नुहोस
प्रथम रामग्राम सास्कृतिक मेला जेठ ९ गते देखि

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम सांस्कृतिक मेला हुने भएको छ। संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. २ वडा कार्यालयले प्रथम रामग्राम सांस्कृतिक मेला आयोजना ,रामग्राम नगरपालिका संरक्षक र जय मातादी एम्युजमेन्ट एण्ड...

पुरा पढ्नुहोस
लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन:मन्त्री पाण्डे

परासी।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाटनै पहल गर्नुपर्ने बताएका छन्।     नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव...

पुरा पढ्नुहोस
सुनवल खानेपानीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार न्यौपाने निर्वाचित

सुनवल।सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विष्णु प्रसाद न्यौपाने निर्वाचित भएका छन्।विहिवार सम्पन्न निर्वाचनबाट स्वतन्त्र उमेदवार न्यौपानेले १३ सय ९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित् भएका हुन् ।उनका प्रतिष्पर्धी वलबहादुर थापाले...

पुरा पढ्नुहोस
ट्रमा सेन्टरको योजना गुम्न दिन नहुने भन्दै पाँच दलको दबाबमुलक ज्ञापन पत्र

परासी।पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै यहाँ क्रियाशिल पाँच दलले दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन।     जेठ लागि सक्दाँ पनि जग्गा यकिन गर्न नसकेर ट्रमाको योजना...

पुरा पढ्नुहोस
भुटानी शरणार्थी प्रकरण:हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन।बिचौलियाले उनको गाडीमा पैसा ओसारेका थिए। उनको गाडी यसअघिनै प्रहरीले बरामद गरिसकेको छ। ...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्दको घोषणा

काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।   बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।   टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको...

पुरा पढ्नुहोस