मुख्य समाचार
सुनवल।अमेरिका बस्दै आएकी सावित्री शर्माले हजुरबा-आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेकी छन।अमेरिकीमा रहेको क्यान्सर अस्पतालमा नर्सको रुपमा कार्यरत सावित्री शर्मा सहित उनका श्रीमान मनोज लामिछानेले पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ रहेको धान्याचल महायज्ञ माविमा...
पुरा पढ्नुहोसपर्वत।पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माविले शैक्षिक सुधारको लागि कक्षा ५ सम्म पढ्ने विधार्थीका अभिभावकहरुको भेला गरि अनुगमन तथा परामर्श समिती गठन गरेको छ। पछिल्लो समय शैक्षिक सुधार कार्यक्रम अन्तरगत आम्बारी...
पुरा पढ्नुहोसप्युठान।प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।स्वर्गद्वारी दर्शन गरेर फर्केको लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका-४,उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो। गाडीम २...
पुरा पढ्नुहोसपरासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ।पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। जसमध्ये २५ जना...
पुरा पढ्नुहोससुनवल।दोश्रो मिस्टर एन्ड मिस नवलपरासी २०२३ को अडिसन सुनवलको ओरियन होटलमा चलिरहेको छ।पी पोडक्सनको आयोजनामा भएको उक्त प्रतियोगिता गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको दोश्रो अडिसन जेठ २७ गते र असार २ गते...
पुरा पढ्नुहोससुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न,दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो। घोडाहा नदीको उकास क्षेत्र(बगर)मा शुरु...
पुरा पढ्नुहोसरुपन्देही।देवदहको पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहेको भन्दै रुपन्देहीको देवदह प्रेस क्लबले पत्रकार रेशम अधिकारीलाइ युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।क्लबले देवदह मिडिया फेस्टिबलको अवसरमा बुधबार एक कार्यक्रम गरी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट,निति तथा कार्यक्रम तयारीका लागी पुर्व बजेट छलफल कार्यक्रम गरेको छ। सुनवल नगरपालिकाको समृद्धिको लागी सुनवल नगरभित्र रहेका वुद्धिजिवी प्रभुत्व वर्ग,राजनैतिक दल,विभिन्न संघ संस्थाहरु सँग...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता...
पुरा पढ्नुहोस









