ब्रेकिंग न्युज

बर्दघाटको डान्सबारमा झडप: एक जनाको मृत्यु, तीन जना पक्राउ

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।माघ २८ गते मध्यराति भएको झगडामा घाइते भएका प्रतापपुर गाउँपालिका-९ का सन्त बहादुर चौधरीको माघ ३० गते बुटवलको चौराह...

पुरा पढ्नुहोस
देवकोटा माविमा मतभेद: व्यवस्थापन समिति गठनमा अन्योल

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद उत्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेकाले नयाँ समिति गठन प्रक्रिया अघि नबढे पछी विवाद उत्पन्न भएको हो।विद्यालय व्यवथापन...

पुरा पढ्नुहोस
स्याङजा पत्रकार समाज नेपालद्वारा सर्जक पाण्डेयलाई सम्मान

बुटवल। स्याङ्जा पत्रकार समाज नेपालले बुटवल नगरगानका सर्जक डिल्लीनारायण पाण्डेयलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। समाजका उपाध्यक्ष समेत रहेका पाण्डेयद्वारा रचना गरिएको बुटवलको गौरवगाथामा आधारित नगर गीत ८१ जना प्रतिस्पर्धीहरुका बीच...

पुरा पढ्नुहोस
तेस्रो स्मृति कपको उपाधी मोनिस्टर गाइज सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज...

पुरा पढ्नुहोस
संकल्प बहुउद्देशीय सहकारीको अध्यक्षमा नरिश्वर पराजुली निर्वाचित

सुनवल।पश्चिम नवलपरासी सुनवल–१३ मा रहेको संकल्प बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा नरिश्वर पराजुली निर्वाचित भएका छन।भैरवी कृषि सहकारी संस्था लिमिटेड र कृषक जनशक्ति सहकारी लिमिटेडबीच एकीकरण पश्चात बनेको संकल्प सहकारीको प्रारम्भिक साधारण सभाले पराजुलीको...

पुरा पढ्नुहोस
बरुण बेभरेज उद्योगद्वारा २ मेगावाट सौर्य ऊर्जा उत्पादन, मन्त्री भण्डारीद्वारा उद्घाटन

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१०, परासीमा रहेको बरुण बेभरेज (नेपाल) प्रा. लि. ले २ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। ११ करोड रुपैयाँ लागतमा स्थापना भएको सौर्य ऊर्जालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समितिको म्याद थप गर्ने नगर निर्णय कार्यान्वयन नगर्न आदेश

सुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त...

पुरा पढ्नुहोस
जनता सम्झौता सकोसद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडद्वारा सरस्वति पुजाको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नया भर्ना भएका २ सय ६५ जना विधार्थीलाई कापी, कलम...

पुरा पढ्नुहोस
ऐतिहासिक देवदह ताल संरक्षणमा विवाद

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ऐतिहासिक देवदह ताल संरक्षण र पुनर्निर्माणका क्रममा विवाद उत्पन्न भएको छ। पुरातात्विक रूपमा बुद्धकालीन अवशेषहरू भेटिएको यो क्षेत्र संरक्षणको चासोमा परेपछि ताल नजिक रहेका बस्ती खाली गराउने निर्णय भएको...

पुरा पढ्नुहोस
रामनगर एकेडेमी र कृषि क्याम्पसले वार्षिकोत्सव मनाए, विद्यार्थीहरू पुरस्कृत

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको रामनगर एकेडेमी र रामनगर कृषि क्याम्पसले वार्षिकउत्सव विभिन्न कार्यक्रम गरि मनाएका छन।एकेडेमिको १८ औँ र कृषि क्याम्पसको छैठौँ वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाईएको क्याम्पस तथा विद्यालय कम्पनीका अध्यक्ष...

पुरा पढ्नुहोस