ब्रेकिंग न्युज
सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ। जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन...
पुरा पढ्नुहोसबाँके।राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।दोश्रो सेमिफाईनलमा काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई हराउदै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ। राइजिङ स्टारले बिहीबार काँक्रेविहार फुटबल क्लब...
पुरा पढ्नुहोससुनवल।नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापा फाल्गुन २८ गते सुनवल आउने भएका छन।महामन्त्री थापा नवलपरासीको प्रदेश सभा क्षेत्र नम्वर (२,क) क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने आउने क्षेत्रीय सभापति याम प्रसाद भुसाल(दिपक)ले वताए। महामन्त्रि थापाले सम्मेलनमा पार्टिको आगामी...
पुरा पढ्नुहोससुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला...
पुरा पढ्नुहोसबाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन। प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा ३१ जनाको उम्मेदवारी परेको छ।विद्यालयमा व्यवस्थापन समिति गठनका लागी फाल्गुन ११ गते आइतबार गणपुरक सख्या अपुग हुदा स्थगित भेला दोस्रो भेलामा ३१ जनाको उम्मेदवारी परेको...
पुरा पढ्नुहोस









