ब्रेकिंग न्युज

निर्वाचन कार्यतालिका:आज नामावली प्रकाशन,भोलि उम्मेदवारी फिर्ता

काठमाडौँ।मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ।निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले...

पुरा पढ्नुहोस
नेकपाको नवौं महाधिवेशनको उद्घाटन आज

कपिलवस्तु।मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै...

पुरा पढ्नुहोस
नवलपरासी पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता

परासि।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ।प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसैविच पश्चिम...

पुरा पढ्नुहोस
३ वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बस सञ्चालनमा:दैनिक रामग्राम पनि आउने

परासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...

पुरा पढ्नुहोस
नेपालको ऐतिहासिक जित भारतलाई हराउदै फाइनल प्रवेश

काठमाडौं।छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइन खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले विययी भएको छ।नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन्। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो।यस अघि नेपालले महिला...

पुरा पढ्नुहोस
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौँ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ। निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म...

पुरा पढ्नुहोस
ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ:आयुक्त सिलवाल

हेटौँडा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

दाङ।लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ।दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्नुभएको हो। कार्यक्रममा उहाँले बालबालिकाको स्वास्थ्यमा...

पुरा पढ्नुहोस
सुनवलमा डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान बुधबारदेखि संचालन गरिने

सुनवल।देशभर प्रभाव पारेको डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि ढिलै भएपनी सुनवलमा नगरस्तरीय डेङ्गु ज्वरो रोगथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण,अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारी...

पुरा पढ्नुहोस
रमावापुर माविको अभिभावक भेला सम्पन्न,व्यवस्थापन समितिको अध्यक्षमा पुन:बस्नेत चयन

सुनवल।नवलपरासीको सुनवल-४ रमावपुरमा अवस्थित रमावापुर माविको अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस