गण्डकी प्रदेश

स्याङ्जाको गल्याङ्गमा हात्तीस्थान तामेकोट समिट हुने

कार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र...

पुरा पढ्नुहोस
दूध उत्पादक किसानलाई अनुदान थप बढाउने:गल्याङ नगरप्रमुख अधिकारी

कार्तिक ११ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उन्नत गाई...

पुरा पढ्नुहोस
नेकपाद्वारा स्याङ्जामा श्रद्धाञ्जली सभा सप्पन्न

कार्तिक १० स्याङ्जा ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि स्याङ्जाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पाटिका वरिष्ठ केन्द्रिय सदस्य एवम क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजंगको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। श्रद्धाञ्जली सभा...

पुरा पढ्नुहोस
गल्याङ:व्यवसायिक बाख्रापालन कृषक समूहको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कार्तिक ८ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ४, दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनाद्वारा सञ्चालित उन्नत बाख्रापालन तथा खसीबोका...

पुरा पढ्नुहोस
मगर मुक्तिमोर्चा नवलपुरको चौथो भेला सम्पन्न

कार्तिक ६ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्तिमोर्चा नेपाल नवलपुरको चौथो जिल्ला भेला सम्पन्न भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मगर...

पुरा पढ्नुहोस
वालिङ:स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तोलाकान्त बगाले,वालिङ , ३ कात्तिक। वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिन शुरु गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक...

पुरा पढ्नुहोस
वालिङ:१६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

वालिङ, १ कार्तिक।स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु. १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित,आर्थिकरुपले विपन्न,एकल एवं विधवा महिला,असाह्य,अपाङ्गता भएका ब्यक्तिहरुकालागि बैंकमार्फत रु.१६ करोड ३१...

पुरा पढ्नुहोस
वालिङ:१०८ घरमा ‘एक घर-एक धारा’ जडान

वालिङ, १ कार्तिक । वालिङ मजकोटका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको...

पुरा पढ्नुहोस
गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ

वालिङ, १ कार्तिक ।स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकहरुमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही...

पुरा पढ्नुहोस
वालिङ:कोरोना प्रभावितलाई अनुदान

वालिङ, १ कार्तिक। कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराईएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु. ५०...

पुरा पढ्नुहोस