ट्रेन्डीङ्ग

नेकपाद्वारा स्याङ्जामा श्रद्धाञ्जली सभा सप्पन्न

कार्तिक १० स्याङ्जा ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि स्याङ्जाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

पाटिका वरिष्ठ केन्द्रिय सदस्य एवम क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजंगको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सेक्रेटरी रुबेलले बिरजङको निधनबाट सिङ्गो पार्टी र रास्ट्रलाई नै ठुलो क्षेती पुगेको बताउदै अब सम्पूर्ण पार्टी पङ्ती बिरजंगले देखाएको बाटोमा अघि बढनु पर्ने बताउनु भयो।

श्रद्धाञ्जली कार्यक्रममा जिल्लामा उपस्थिति नेताकार्यकर्ताको सहभागी रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal