पत्रपत्रिका

बालकुमारी घटनाको विरोधमा उत्रिएका ७ युवा पक्राउ

काठमाडौँ । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार कोरियन...

पुरा पढ्नुहोस
स्नातक तहलाइ तीनवर्षे बनाउने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ।   त्रिविले सबैभन्दा पहिला २०७१०७२...

पुरा पढ्नुहोस
नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’   घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...

पुरा पढ्नुहोस
आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम र ४ वेबपोर्टललाई काउन्सिलको कारबाही

काठमाडौ।प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको...

पुरा पढ्नुहोस
साउदीबाट रोजगार गुमाएका ४२ हजार नेपाली फिर्ता

जेठ १३ । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने...

पुरा पढ्नुहोस
यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?

हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि...

पुरा पढ्नुहोस
बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।आकस्मिक बाहेक...

पुरा पढ्नुहोस
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालयले जनाएको छ। उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी र उनकी श्रीमती सोल्टी होटलमा बसेका थिए। उनी...

पुरा पढ्नुहोस
वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते...

पुरा पढ्नुहोस
दाङमा निषेधाज्ञा खुकुलो, बजार र सार्वजनिक सवारी साधन खुले

भदौ २८, दाङ । दाङमा २ साता लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै २९ गते सोमबारदेखि बजार र सार्वजनिक सवारी साधन खुल्ने भएका हुन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार,...

पुरा पढ्नुहोस